कविता
ए सरकार ! तिमी अझै के आफूलाई कम्युनिस्टै ठान्छौ सरकार ? यत्ति गिर्यौ,तर तिम्रो स्वरमा उल्टै सुन्छु म झन् ललकार ! हाडबिनाको जिब्रो व्यर्थै किन फट्कार्दैछौ बाबा ? तिमी छँदै पनि छैनौ है अब सित्तै किन गर्छौ धावा ? नकच्चरैसँग पनि ...
यो पुस्तकको मृत्यु भइसकेको छ तपाईं यो नपढ्नुस् यसका शब्द शब्दमा मृत्युको ठिहिरो छ र एक एक पृष्ठ जिन्दगीको अन्तिम क्षणझैं भयानक छ । जब यो पुस्तक लेखिएको थियो तब म एउटा जनावर थिएँ हो, निदाइरहेको पशु... म उठेर मानिस बन्न थाल्दासम्ममा यो प...
गाउँभन्दा निक्कै पर छ सहर या सहरभन्दा धेरै पर छ मेरो घर ? दुरी तय गर्न बाँकी छ । रित्तिसके आँखामा आँसु पनि केवल छन गालामा आँसुका नागवेली नीला रेखाहरू ननिदाएको कैयन रात भयो छट्पटीमै बिते कैयन रातहरु सिरान...
आँशु हो कि एक जिन्दगी खै के तप्किरहेछ तप्प ! तप्प ! हाकुपटाशीको वैँसालु फेरीबाट ? पीडाका यी उदास मुर्छनाहरू आखिरी किन सुन्दैनन् विश्वविद्यालयका अल्लारे ल्याम्हहरू ? समयबझीजस्तै चिरीहरू अब कहिलेसम्म, कालो इतिहास निदाइरहन्छन् अर्कैका बैगुनी...
अग्ला हिमचोटीमा रुखहरु हुँदैनन्, बिरुवा उम्रिदैनन्, न हुन्छ घाँसकै खैरियत । हुन्छ त खैरियत फगत बरफको जो हुन्छ कफन जस्तै सफेद औ, मृत्यु जस्तै ठण्डा, खेल्ने, हाँसोठट्टा गर्ने नदी उनैको रुप धारण गरेर पुर्पुरोमा हात राख्दै ढिका ढिका आ...
आफुभन्दा होचा टाकुराहरुमा सेता हिउँ जस्ताको तस्तै रहँदा निर्वाचित सरकार आफ्नो दुई वर्षको कार्यकाल पुरा गर्दा नगर्दै नैतिकता गुमाएर सर्वाङ्ग नाङ्गो भए जस्तै नैति...
कचहरीमा ताली पिटेर निस्किएका एक हूल बगरेहरू खसीको गर्धन नापेर फाटेको जिन्दगी आफै टालिरहेछन् ! ठीक यहि बेला, दिलमायाको जोवन चुँडेर सिकारी युहन्नाहरू ढुक्कसँग पल्टिरहेछन् - सुरक्षित कोठीहरूमा ! °°°°°&d...
१. अन्तिम हुनुको पीडा त कक्षाकोठामा अन्तिम हुने एउटा बच्चाले पनि बुझ्छ । तैपनि कुनै पनि राजवंशको अन्तिम राजा हुनुको पीडा बयान गर्ननसकिने हुन्छ । त्यसैले त राजा हुँदा कहिल्यै नहाँस्ने मान्छे पनि हाँस्दै हिँड्न थाल्छ नाच्दै हिँड्न ...
अनकन्टार गाउँको छाप्रोमा जीवन बिताइरहेको एक नेपालीको फोटो एकाबिहानै कसैले फेसबुकमा राख्यो ऊ वनबाट पतकर र झिक्रा बटुलेर खाना पकाउने गर्दो रहेछ लाईक र कमेन्ट गर्न उसको गरिबी र पछौ...
सडकहरु सुनसान बन्दै गए आकाश शान्त छ बस्तीहरु भयभित छन् बजार बन्द छ केही छैन केही हुँदैन भन्दाभन्दै– संसारको हावाले किन छोड्थ्यो र छोइहाल्यो, विदेशबाट आएकाहरु सधैँजस्तो फक्रिएको फूल जस्तो मन लिएर फर्किएका थिए...
चिप्लिएर लड्दा, दलदलमा गड्दा तिम्रै औंलाको खोज्छ साहारा भोकले पेट कुक्याउँदा, मेलाबाट आउँदा पोल्टाको खाजा बन्थ्यो आहारा तिमी र म मा, फरक यति जम्मा तिम्ले पेट छाम्थ्यौ, मैले छाम्थें पटुकी मेलाबाट कहिले आउने, नजर त्यत...
बिपनामै हुन्छ सपना लक्ष्य, विचार र सङ्कल्प शिल्प, सौन्दर्य र विद्रुप पसिना र रक्तमयली बिपनामा खुल्छ । अतिरञ्जित, विसर्जन र ढुलमुल गरे आदर्श मरेर जान्छ अवसरवाद र शून्यवाद विचारमा दरिद्र भएरै हुन्छ । विचार छाडे के हुँदैन ? दरबार बन्छ, घरबार बन्छ । तर दूरी बढ्छ...
-राममणि सिटौला तिम्रो मात्र होइन त्यहाँ मात्र होइन निस्सासिरहेछ हरेक सास काहालीलाग्दो उचाटलाग्दो नरकमा छट्पटाइरहेछ उदारवाद नवउदारवादको बिषालु हावा चलिरहेको आधुनिक ग्यास च्याम्बरमा एउटै हो हिटलर...
- प्रकाश तिवारी जहाँ हरेक ताली र वान्समोरको पछाडि स्वार्थको जालो हुन्छ । जहाँ हरेक तथास्तु र प्रसंसाको आवरणमा स्वार्थको भड्खालो हुन्छ । त्यहाँ एक खाँटी अभिनयकर्ता कुकुरको मृत्यु मर्छ । त्यहाँ ए...
–इन्जिनियर राकेश कार्की पटक पटक रनक्क रातोपारी बेस्सरी तताएर ड्याङ् कि ड्याङ् ठोकेर आरानमा फलाम पिटेजस्तै जुनसुकै शासनमा पनि पिटिने आखिर बिचरो एउटा जनता पटक पटक पग्लिएर यता उता तोडिएर मोडिएर आफ्नो अवस्था हराएर तिनै ठूल्ठूला ओहोदामा पुग्न...
बिहानैदेखि यत्रतत्र देखिए एउटा डरलाग्दो खबर राजु सदाको मृत्युु त्यो पनि सरकारको सुव्यवस्थित क्वारेन्टाइनमा, पत्याउन गाह्रो भो अफसोस बलात्कारको घटना ओभाउन नपाउँदै छताछुल्ल भएको राजु सदाको दर्दनाक यो उस्तै गरी क्वारेन्टिन लापरवाहीको घटनाले सरकारले थ...
–प्रकाश आचार्य हिर्काऊ बेतोडले मेरो टाउकोमा र खल्बल्याइदेऊ मस्तिष्क बरु बसुँला बौलाउँदै हिर्काऊ बेस्सरी शरीरमा र बनाइदेऊ रक्तमुछेल सहुँला दुखाइ चुपचाप । झिकिदेऊ आँखाहरु र बनाइदेऊ दृष्टिविहीन...
–शीतल शर्मा महिला माथि महिला हिंसा, यस्तै छ समाज, विपक्ष–पक्ष दुवैको कुरा, खोल्दैछु म आज । बसेका सँगै भेटिन्छन् जहाँ, सासू र बुहारी, अड्कल आफै सकिन्छ गर्न, सुरु भो जुहारी ।। गर्दिएँ बिहे छोरा त अब, अर्कैको भयो रे, सर्वस्व त्यागी आइकीसँग, नजिक गय...
सुन्नुस त ! मलाई चिन्नु भयो ? म सूर्यबहादुर तामाङ ! यो युगकै दुःखी मान्छे हरेक दिन अभावको सगरमाथा बोकेर न्यानो घामको खोजीमा भौँतारिरहने बिल्कुलै सपनाविहीन उपेक्षित मानव ! जसको हिँड्ने बाटोहरु खाल्डाखुल्डी गेग्रान मात्र भइरह्यो न त यी बाटोहरुमा कहिले घामको...
थाहा पाएर पनि म कहिल्यै थाहा नपाएजस्तो छु ! र थाहा नपाएर पनि म सँधैसँधै थाहा पाएजस्तो छु ! कसरी हराइरहेछ देशको सिमानाभित्रै एउटा सिङ्गो देश ? र किन गीर खेलिरहेछन् हाम्रो शिरमाथि यी सत्ताका सिकारीहरू ? ठिक यो बेला तलाउको डिलमा बसेर एउटा 'थाह...