केन्द्रीय संस्करण

काठमाडौँ

काठमाडौँमा धमाधम घरका कोठा खाली हुन थाले, घरबेटीले घटाउन थाले भाडा access_timeभदौ २३, २०७७

काठमाडौं । जडिबुटी नरेफाँटका प्रकाश सुवेदीको तीन तलाको घर अहिले खाली छ । कुनै बेला एउटै कोठालाई साढे ६ हजारसम्म लिने सुवेदीले घर खाली भएपछि दश हजारमा तीनवटा कोठा भाडामा दिने निर्णय गरे ।  उनले सस्तोमा कोठा भाडामा दिने थाहा पाएपछि उनको घरमा अहिले छिमेक...

उपत्यकाका स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द (निर्णयसहित) access_timeसाउन २६, २०७७

काठमाडौं । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले स्थानीय तहबाट...

काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न access_timeसाउन १०, २०७७

काठमाडौँ । ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ ।  धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहा...

सार्वजनिक जग्गा संरक्षण गर्दै तीस बढी पार्क निर्माणको योजनामा काठमाडौँ महानगर access_timeअसार २४, २०७७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्द...

लकडाउनको मौका छोपेर चिटिक्क पारियो काठमाडौंका सडक (फोटोफिचर) access_timeबैशाख ५, २०७७

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको पनि शुक्रबार २५ दिन पुगिसकेको छ ।  लकडाउनका कारण सर्वसाधारण अत्यावश्यक काममा बाहिर घरबाहिर निस्कन पाएका छैनन् । सडक सुनसान छ । विकास निर्माणका काम ठप्प छन्...

नखुलेको आकाश खुलेर आयो.... access_timeचैत १६, २०७६

काठमाडौँ । कोरोनभाइरस (कोभिड–१९) को महामारीले विश्वमा लाखौँको संख्यामा मानिसहरु संक्रमित भएका छन् भने हजारौँले ज्यान गुमाइसकेका छन् । यतिबेला यो महामारीबाट पूरै विश्व आक्रान्त छ । यसको संक्रमण नफैलियोस् भनेर विश्वको एक तिहाइ जनसंख्या यतिबेला लकडाउनमा छ । ह...

काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ हुँदै access_timeमाघ १९, २०७६

काठमाडौं । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् ।  काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बु...

काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र access_timeपुस १३, २०७६

काठमाडौं । काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए । उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमे...

क–कसले बनाएको थियो भारतमा मोडललाई बलि चढाउने योजना ? (नामसहित) access_timeपुस ९, २०७६

काठमाडौँ । झापाकी २० वर्षीया (नाम परिवर्तन) एन्जिलालाई नेपाल–भारतको बोर्डरमा लगेर बलि दिने योजना बनाएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई विराटनगराट र दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरुमा दिल कु...

काठमाडौँ उपत्यकामा २३ जनामा डेङ्गू संक्रमण भेटियो access_timeभदौ ६, २०७६

काठमाडौँ– सुनसरीको धरानबाट सुरु भएको डेङ्गू संक्रमण अहिले काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमखु डा.विवेकलालका अनुसार उपत्यकाको अस्प्तालबाट हिजोसम्म आएको रिर्पाेटमा ५५ जनामा डेङ्गूको संक्रमण भेटिएको र त्यसमध्ये ...

अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त access_timeभदौ ३, २०७६

–नारायण ढुङ्गाना  काठमाडौं– निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गर्यो । पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले पार्किङ गरेको दाबी गर्द...