केन्द्रीय संस्करण

काम

अफिसमा ८ घण्टाभन्दा बढी काम गर्नेलाई मानसिक समस्या access_timeफागुन २०, २०७६

एजेन्सी : आफ्नो सपना पूरा गर्ने बाहानामा निर्धारित घण्टाभन्दा बढी सयम अफिसमा बिताउने थुप्रै युवाहरुमा मानसिक र शारीरिक समस्याहरु देखिन थालेको छ ।  हप्तामा एक दिन पनि छुट्टी नलिइ अफिसमा ८ घण्टाभन्दा बढी काम गर्ने व्यक्तिहरुलाई विभिन्न प्रकारका रोगले सताउन थालेको...