कुमार मोहनबहादुर शाही

राजाका ज्वाइँको खेलप्रेम access_timeअसोज २, २०७९

एक वर्षभित्रै ८० वर्ष पुग्ने दौडमा हिँड्दै गरेका एक जना व्यक्तिलाई झट्ट देख्नेलाई उहाँको उमेर अड्कल लगायो भने उसले सजिलोसँग ६० या ६५ वर्ष भनेर पनि भनिदेला । कुमार मोहनबहादुर शाहीले आफ्नो शरीरलाई त्यस्तै स्वस्थकर बनाउनुभएको छ । अन्ततः मान्छेले चाहँदा आफूले आफूलाई सजिलोसँ...