केन्द्रीय संस्करण

कुमारी बैंक लिमिटेड

कुमारी बैंक र जोन्ता क्लब काठमाडौं बीच सहकार्य access_timeअसार २९, २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई सहयोग गरेको छ । उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।  यस...

कुमारी बैंकको सीएसआर कार्यक्रमः ट्राफिक प्रहरीलाई सेनिटाइजर सहयोग access_timeजेठ ९, २०७७

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल ट्राफिक प्रहरीलाई कोरोना संक्रमित घडीमा १०० लिटर सेनिटाइजर सहयोग स्वरूप प्रदान गरेको छ ।  कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक सेनिटाइजर रामशाहपथ स्थित महानगर पुलिस...

कुमारी बैंकको राष्ट्रिय कोभिड नियन्त्रण/राहत कोषमा ७० लाख सहयोग access_timeचैत २०, २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशमा १० लाखको दरले बैंकले कूल ७० लाखको सहयोग पुर्याउने भएको हो । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथ...

कोरोना कोषमा कुमारी बैंकको ७० लाख सहयोग, प्रत्येक प्रदेशलाई १०/१० लाख access_timeचैत १८, २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा ७० लाखको योगदान गरेको छ ।  प्रत्येक प्रदेशलाई १० लाखको दरले बैंकले कूल ७० लाखको सहयोग पु¥याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरो...