केन्द्रीय संस्करण

कोभिड–१९

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै access_timeमंसिर १३, २०७७

कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।  जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्य...

कोभिड–१९ ले निर्माण क्षेत्रमा पारेको प्रभावको समाधान गर्न माग access_timeकात्तिक २५, २०७७

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएको छ । महासङ्घ प्रतिनिधिमण्डलले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव ...

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए access_timeअसोज १०, २०७७

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा  नागरिक  मुलुक फर्क...

कारागारका कैदीबन्दीमा पनि फैलिन थाल्यो कोरोना संक्रमण access_timeभदौ १५, २०७७

विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।  आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्ष...

शुल्क तिरेर कोरोनाभाइरसको परीक्षण गराउन पाइने access_timeअसार २७, २०७७

सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नम...

कर्णालीमा २६ कोरोना सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३ access_timeअसार १३, २०७७

सुर्खेत – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाल...

कोरोना भाइरस नियन्त्रण गर्न सेना परिचालन access_timeजेठ २०, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गत...

कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन access_timeजेठ ५, २०७७

जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।  बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण...

१२ जनाको मृत्युको कारण कोरोना भाइरस नभएको पुष्टि access_timeबैशाख २३, २०७७

महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य ...

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु,  पाँच हजार संक्रमित access_timeबैशाख २१, २०७७

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ  ।  गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, ...

बागलुङका ५०३  शङ्कास्पद व्यक्तिमा देखिएन कोरोना access_timeचैत ३०, २०७६

जिल्लाका ५०३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को दु्रत जाँच (¥यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।  कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा बिहीबारदेखि दु्रत जाँच शुरु गरिएको थियो । बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३९७ ज...

अलपत्र परेका पर्यटकको उद्धार गर्न पोखरा उड्यो यती एअरको विमान access_timeचैत १४, २०७६

काठमाडौं–  कोभिड–१९को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपश्चात् पोखरामा पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्सले उनीहरुको उद्धार गर्न आज पोखरा विमान पठाएको छ । अलपत्र ५८ जना पर्यटकहरुमा धेरै स्वीस ...

कार्ल्सबर्ग फाउन्डेसनद्वारा कोभिड–१९ न्यूनीकरणमा १३.८ मिलियन  अमेरिकी डलर सहयोग access_timeचैत ९, २०७६

काठमाडौं– कार्ल्सबर्ग फाउण्डेसनले विश्वब्यापी महामारीको रुपमा तिब्र गतिमा फैलिएको कोभिड–१९को न्यूनीकरणको निम्ति डेनिस मुद्रा ९ करोड ५० लाख (१३.८ मिलियन  अमेरिकी डलर) रकम सहयोग गरेको छ ।  उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तर्राष्ट्रिय मा...

यती एअरलाइन्सले पनि घटायो टिकटको मूल्य, कहाँ कती ? यस्तो छ नयाँ भाडादर access_timeचैत ९, २०७६

काठमाडौं– कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ ।  भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि हामीले टिकटको मूल्य घटाएका छौं । साथै, निम्नल...

‘कोभिड–१९ परीक्षणबाट पुष्टि नहुनुलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्‍यो’ access_timeचैत ६, २०७६

काठमाडौं । सांसदहरुले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बालगृह र अनाथालयमा समेत पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकमा सांसदहरुले बालगृह, अनाथालाय र का...