केन्द्रीय संस्करण

खगेन्द्र सङ्ग्रौला

‘काजक्रियाको चलिआएको रीतमाथि मेरो विश्वास छैन, काका ! त्यसैले म केही पनि गर्दिनँ’ access_timeअसोज १६, २०७७

      छ विहान पाँच बजे म ब्युँझिएँ । मेरा हात–गोडा त्यसैत्यसै विलाएका थिए । मन मरेको थियो । हिजो र आजमै यो कत्रो फरक ! हिजो बिहान म उठ्दा आमा जीवित हुनुहुन्थ्यो, मलिन आँखाले कसरी सिलिङतिर ट्वाल्ल हेरिरहनुभएको थियो ! “कस्...

अस्वस्थ स्वास्थ्य मन्त्रालयउपर निरर्थक टिप्पणी access_timeभदौ ८, २०७७

समयले सबै भुइँफुट्टा, चोट्टा र चटकेहरुको परीक्षा लिन्छ । अलि दिन कुर्नुमात्र पर्छ, इतिहासका भित्तामा नतिजा अङ्कित भइहाल्छ । अहिले इतिहासको भित्तो हेर्दा मलाई निकट अतीतको याद आउँछ । र, कानमा कर्कश टेप गुन्जिन्छ । टेप भन्छ— नेपालीको ज्यान दह्रो छ । कोरोना नाथेल...

कोरोनाको उपचार : राम नाम सत्य हो access_timeसाउन २८, २०७७

    ‘सरकारले लाखौँ खर्च गरेर संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने, जनताले चाहिँ मास्क लगाउने, दूरी कायम गर्ने सामान्य जिम्मेवारी पनि पूरा गर्नु नपर्ने ?’  — महावाणी यो महावाणीमा विनम्रता ध्वनित हुन्छ कि दुच्छरपना ? शालीनता...

प्रभु र भक्त कस्ता ? करिबन कोरानाजस्ता ! access_timeसाउन १७, २०७७

जस्तो कृपाकारी प्रभु, उस्तै कृपा–याचक भक्त । वचनमा उस्तै, प्रवृत्तिमा उस्तै । कपटमा उस्तै, जालझेलमा उस्तै । खानमा उस्तै, ढाँट्नमा उस्तै । मानौँ मान्छेको दुष्प्रवृत्ति कोभिड १९ भैmँ संक्रामक रोग हो । संक्रामक उस्तै, खतरनाक उस्तै । मेरा यी वचनका प्रमुख प्रेरक र कारक हुन्&...

गोयबल्सका यी गोर्खे औतारहरु access_timeसाउन ३, २०७७

    ‘एफपी अस्पतालमा चौबीस घण्टासम्म सोधपुछ गर्न कोही आएनन् । अस्पतालमा ट्वाइलेट प्रयोग गर्न नसकिने अवस्थाको थियो । खाना त कुकुरलाई जसरी दिइन्थ्यो । माइकिङ गरेर खाना बाटामा छाडिन्थ्यो । कुकुरलाई पनि यसरी दिँइदैन । माइकिङ गर्दा भनिन्थ्यो— तपाई्...

कोरोना गुञ्जन वाचाल, म अवाक्–अवाक् access_timeअसार १२, २०७७

म तर्सेर बिउँझिएँ  । तन्द्रामा मलाई रमरम चेत भयो— कानमा केही गुनगुन–गुनगुन गरिरहेछ । सम्झेर ल्याउँदा यो परिचित झिँगो होइन । चिनिएको लामखुट्टे पनि होइन यो । आखिर यो हो के त ? आवाज बिरानो छ, कहिल्यै कतै नसुनेको जस्तो । सपना हो कि विपना हो यो ? म...

लकडाउन कहर, कोरोनाको जहर access_timeअसार १, २०७७

कागले सधैँ आफ्नो भाषा बोल्छ, र त ऊ सधैँ स्वतन्त्र भएर आकाशमा उड्छ । तर एउटा सुगाले अरुको नक्कल गरेर गुलामी गर्न खोज्छ, त्यसैले त ऊ सधैँ पिन्जडामा कैद रहन्छ ! — टवीटे लता नेउपाने यो ट्वीटमा ट्वीटे लताको ट्वीटरको निशाना कोही छ कि यो केवल एउटा ब्ल्याङ्क फायर हो म...

हर रोगका एक दबा चइना टाइगर बाम access_timeजेठ २८, २०७७

      जीवनमा सजिलो     हावमा कावा खानु हो     म किमार्थ खान्नँ     धरती टेकेर मातृभूमिको सेवा गर्नु छ ।     जीवनमा सजिलो     लडखडाउँदै हरेस खानु हो &nb...

प्रेमपथका वीर शहीद नवराज विक access_timeजेठ १८, २०७७

 ‘भाइ नवराज, तिम्री आमाजस्ता सयौँ आमाको काख रित्तो बनाएर, तिमीजस्ता सयौँ युवाले रगत बगाएर ल्याएको गणतन्त्रले तिम्रो प्रेमको रक्षा गर्न नसक्दा मलाई आत्मग्लानि भएको छ ।’ — गीता रसाइली, कान्तिपुर व्यक्ति होस् वा समुदाय, जीवनमा दुःख वा दुखान्त आइला...

राष्ट्रवादको भेलमा भोकाको काल access_timeजेठ १४, २०७७

    कोरोना भाइरस छोए नि मर्नी लकडाउन भयो खै अब के गर्नी ? सारा संसार लगाइए ताला काम छैन गरीबले के खाला ? लौन हजुर हो कता जानी ? काम छैन अब गरीबले के खानी ? लौ न हजुर के कसो गर्नी हो ? खर्च छैन अब पेट केले भर्नी हो ? –डम्बर ग...

तिनका नाउँमा जो मारिए access_timeजेठ ८, २०७७

यावत मुद्रण र विद्युतीय माध्यममा सुगाशैलीमा एउटा समाचार छापियो । यी सबैको आशय एउटै थियो, भाका एउटै । मानौँ केवल नामका हिसाबले यी फरक माध्यम हुन्, कर्म र धर्मका हिसाबाले यी हुन् एकै बटनद्वारा सञ्चालित यन्त्रमानव— रोबोट । समाचारले भन्यो— पच्चीस वर्षे युवक न...

कि रचनात्मक होऊ कि देवघाट जाऊ access_timeजेठ ३, २०७७

‘हामी गरीब छौँ, हाम्रो अपराध यत्ति हो !’                   —स्वदेश पस्न नपाएकाको आर्तनाद ००० कोरोनाकालमा नेपालमा सरकार छ र ? कतिपय अराजकजन यो बेतुक...

यो राष्ट्रवाद प्रभुको, यो देश कसको ? access_timeबैशाख ३०, २०७७

शासनको उच्चासनमा नेकपा डबलको ‘लाल’ सरकार, तल सडकमा राता प्लेटधारी वाहनहरुको लावालस्कर । म हिजो सुत्दा लकडाउन कायम थियो, बिहान उठ्दा हठात् यो के भयो ? त्यसैत्यसै छक्क पर्छु म । छापामार शैलीमा विना सूचना लागू गरिएको लकडाउन विना सूचना विसर्जन गरिएको पो ह...

सरकारका आँखा, प्रधानमन्त्रीको भाका access_timeबैशाख २५, २०७७

    ‘लकडाउनमा राज्यले जनतालाई घरभित्र रोगको डर देखाएर थुनेको छ र आफू मनलाग्दी राजनीति गरिरहेको छ ।’ — विमल निभा, अनलाइन खबर समय कुन हो, जनजीवनको अवस्था के हो र राज्य चलाउने को छ, यो नभन्नु राम्रो हुन्छ । भन्दा सुन्नेका कानला...

सरकार सनक सिं, लकडाउन सनक access_timeबैशाख २०, २०७७

‘बुझ्दै जाँदा यो लकडाउनलाई यस्तो अवैज्ञानिक तरिकाले अघि बढाउनुमा जनस्वास्थ्य नभई राजनीतिक कारण बढी देखिन थाल्यो । त्यसैले हालको अवस्थामा उच्च जोखिम बाहेकका अधिकांश ठाउँमा लकडाउनको औचित्य के हो, प्रश्नचिन्ह खडा भएको छ ।’ —टेवीटे समीर एम दिक्षित, प...

कोरोना कालमा छिमेकीको माया access_timeबैशाख १३, २०७७

दुई हप्ताको स्वैच्छिक गृह–क्वारेन्टाइनपछि मैले चैनको सास फेरेँ । धन्य श्री पशुपतिनाथ, अबलाई मैले यो खड्गो काटेँ । बहुविध ज्ञानीहरुले कानै खाने गरी दोहोर्‍याएर सुनाएको कुरा यस्तो थियो । ज्यानमा भाइरस सल्केको भए पहिलो हप्तामै लक्षण देखिन्छ । थप एक हप्ताको क्वारे...

बाहुबली स्वास्थ्य नीति, सरकारी नरकयात्रा access_timeबैशाख ४, २०७७

   ‘सरकारले बुझोस्— डाक्टर, नर्स रोबोट होइनन्, स्वीच अन गरको भरमा चल्ने । तिनलाई पनि अरु मान्छेलाई झैँ मृत्युको भय हुन्छ । तिनको पनि परिवार हुन्छ । आत्मसम्मान हुन्छ ।’ — सरिता तिवारी ००० नयाँ वर्षको आगमनसँगै कोरोना भाइरसको...

सरकार अस्वस्थ, स्वास्थ्य नीति बर्बाद access_timeबैशाख २, २०७७

कुरो सुन्दा मजा लाग्छ— हाम्रो सरकार खूब बोल्छ, र खुबै मीठो बोल्छ । तर जब यो हाई काड्दै काम गर्न खोज्छ, यसको व्यवहार र बोलीको र्‍याङठ्याङ मिल्दैन । भानुभक्त भन्ने कोही सरकारका स्वास्थ्यमन्त्री छन्,  स्वच्छ छाविधारी विरल मनुवा । यी अकवि भानुले भनेछन्— कोरो...

लुकिँदैन, लडिन्छ र जितिन्छ access_timeचैत ३०, २०७६

म न जनस्वाथ्यविद् हुँ न चिकित्सा शिक्षाको पण्डित । तैपनि सुझ न बुझ यो कोरोना कैरन कोर्दै म किन नजानेको बाटोमा हिँड्न खोजेको होला ? आफैँलाई कुरिकुरी गदै घरिघरि सोध्छु म । कोरोना कहरकालमा यो कैरन कोर्नुका दुईवटा कारण छन् । एउटा कारण फेसन हो, अर्को हो बाध्यता । पाँच व...

सरकारको अनुहार देखिने यो ऐना access_timeचैत २८, २०७६

भोका श्रमिकहरु जब सिंहदरबार र बालुवाटार दरबारको विश्वासघातको चोटले आहत हुन्छन्, उनीहरु निरुपाय भई सान्त्वनाका लागि पशुपतिनाथको मुख ताक्छन् । यसैकारण होला सायद अचेल एक हुल भोका श्रमिक सखारै सपरिवार पशुपतिनाथको मन्दिर जान्छन् र कसैले केही खान देला कि भनी दिनभरि भौँत...

Page 1 of 2