खेलकुद

विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा हुँदै access_timeमंसिर २१, २०७९

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा आज नेपालले नामिबियाको सामना गर्ने भएको छ ।  नेपालले आज तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बज...

आईसीसी विश्वकप लिग टु : आज नेपालले स्कटल्याण्डको सामना गर्ने access_timeमंसिर १८, २०७९

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज  दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।  यस सिरिजमा दुवै देश...

करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध access_timeमंसिर ८, २०७९

श्रीलंका क्रिकेट बोर्डले अलराउण्डर चमिका करुनारत्नेलाई सबैखाले क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ । श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध लगाएको हो । टी–ट्वान्टी विश्वकप दौरान खेलाडी अनुशासन तोडेको भन्दै श्रीलंकाले करुनारत्नेलाई प्रतिबन्ध ल...

बेन्जेमा विश्वकपबाट बाहिर access_timeमंसिर ४, २०७९

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा कतारमा आयोजना हुने विश्वकपबाट बाहिरिएका छन् । प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि उनले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका हुन् । सन् २०२२ को बालोन डि’ओर विजेता बेन्जेमालाई गुमाउँदै साबिक विजेता फ्रान्सलाई प्रतियो...

विश्वकप फुटबल आजदेखि, उद्‍घाटन खेलमा कतारले इक्वेडरको सामना गर्ने access_timeमंसिर ४, २०७९

फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थक...

विश्वकप फुटबल : कतारका स्टेडियमहरूमा बियरको बिक्रीमा प्रतिबन्ध access_timeमंसिर ३, २०७९

कतारमा हुने विश्वकप फुटबलको खेलमा आठ रंगशालामा मदिरा बिक्री नगरिने भएको छ । फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको थियो, त्यसपछि कतारले यस्तो निर्णय गरेको हो । मुस्लिम बाहुल्य देश कतारले मदिरा बिक्रीलाई नियन्त्रण गर्ने कडा कानुनको ...

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट : २२ खेलाडी बन्द प्रशिक्षणमा access_timeमंसिर ३, २०७९

वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट ...

यूएईविरुद्ध बलिङ गर्दै नेपाल access_timeमंसिर २, २०७९

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।  यूएईले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल र यूएईबीचको सिरिजको निर्णायक खेल हो ...

जोर्डनविरुद्ध स्पेनको सहज जित access_timeमंसिर २, २०७९

कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ ।  स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । ज...

ब्रुनाको चम्किदा पोर्चुगलको सहज जित access_timeमंसिर २, २०७९

ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् ।  यस खेलसँगै पोचुग...

यूएईविरुद्ध नेपालको निर्णायक खेल आज access_timeमंसिर २, २०७९

नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ...

इटालीको जितमा ग्रिफोको दुई गोल access_timeमंसिर १, २०७९

फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे ।  ...

ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित access_timeमंसिर १, २०७९

कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८० औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए ।  जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल...

युएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल access_timeमंसिर १, २०७९

कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ ।  बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भ...

यूएईविरुद्ध बलिङमा नेपाल access_timeकात्तिक ३०, २०७९

घरेलु टोली नेपालले युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।  आजको खेलमा नेपाल जित निकाल्दै सिरिज जोगाउने योजनामा छ । सोमबार...

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज, नेपाललाई सिरिज जोगाउने चुनौती access_timeकात्तिक ३०, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जोगाउने चुनौती छ । पहिलो ...

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल खेल आज access_timeकात्तिक ३०, २०७९

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ । विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । सन् २०१८ को सा...

टी–२० विश्वकप फाइनल आज : बलियो इङ्ल्यान्डसामु भाग्यमानी पाकिस्तान ! access_timeकात्तिक २७, २०७९

टी–२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो ।  पाकिस्तानले सन् २००९ मा पहिलो पटक...

बायर्न शीर्ष स्थानमा कायम access_timeकात्तिक २७, २०७९

एरिक म्याक्सिम चुपो मोटिङले आफ्नो गोल वर्षा जारी राख्दा बायर्न म्युनिखले साल्केलाई हराउँदै शीर्ष स्थानमा रहन सफल भएको छ । शनिबार बायर्नले साल्केलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो । खेलको ३८ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।...

नुनेज चम्किँदा लिभरपुलको सहज जीत access_timeकात्तिक २७, २०७९

लिभरपुलले आफ्नो घरेलु मैदानमा साउथ ह्याम्पटनमाथि ३–१ को सहज जीत हासिल गरेको छ । ब्राजिलको विश्वकप टोलीमा पर्न असफल भएका रोबर्टो फर्मिन्होले शनिबार राति भएको खेलको छैटौँ मिनेटमा नै लिभरपुललाई अग्रता दिलाएका थिए । तर लगत्तै चे एडम्सले साउथह्याम्पटनलाई खेलमा फ...

Page 1 of 20