केन्द्रीय संस्करण

गूगल

फेसबुक र गूगलको व्यापार शैली मानवधिकारका लागि खतरा access_timeमंसिर ७, २०७६

एजेन्सी । मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् ।  एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता ...