केन्द्रीय संस्करण

गृह मन्त्रालय

मोबाइलमा फैलिएको ‘कर्फ्यू लाग्ने’ सूचना गलत– गृह मन्त्रालय access_timeकात्तिक ३, २०७७

काठमाडौं । मोबाइल र विद्युतीय माध्यममा सोमबार एउटा संवेदनशील म्यासेज भाईरल भएको छ । ‘सुरक्षाको कारण संकटकाल र कफ्र्यु लाग्ने’ सूचना सार्वजनिक भएपछि गृह मन्त्रालयले सो म्यासेजलाई ‘गम्भीर’ भनेको छ ।  गृह मन्त्रालयका प्रवक्ता (सह–सचि...

बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन access_timeअसोज ८, २०७७

काठमाडौं । गृह मन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइए...

एसपी रविराज खड्कासहितका प्रहरीलाई कारवाही गर्न गृहको निर्देशन access_timeअसोज ८, २०७७

रौतहट । रौतहटको गरुडा नगरपालिका–१९ जगडियाका दलित युवा विजयराम चमारको ‘शंकास्पद मृत्यु’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।  ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख (उप–सचिव) दोरेन्द्र निरौला नेतृत्वको छानविन सम...

कारागारमा सङ्क्रमण फैलिन नदिन उच्च सावधानी access_timeभदौ १७, २०७७

काठमाडौं । गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड–१९को सङ्क्रमण फैलिन नदिन उच्च सावधानी अपनाइएको जनाएको छ ।  विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड–१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै म...

४७ जिल्लामा निषेधाज्ञाः  स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको निर्देशन access_timeभदौ ७, २०७७

काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।  कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम ...

उद्धार उडानबाट फर्किनेले सिधै आ-आफ्नो प्रदेश जान नपाउने, यस्तो छ तयारी access_timeभदौ ७, २०७७

काठमाडौं । उद्धार उडानबाट फर्किने नेपाली नागरिक अब होल्डिङ सेन्टरबाट सिधै आ–आफ्नो प्रदेश जान नपाउने भएका छन् । उनीहरु कम्तिमा एक साता काठमाडौं उपत्यकाको क्वारेन्टाइनमा बस्नुपर्ने गृह मन्त्रालयले जनाएको छ । आईतबार गृह–सचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेक...

मास्क नलाउने ३ लाख ९५ हजार कारवाहीमा access_timeसाउन २५, २०७७

काठमाडौं । कोभिड–१९ को जोखिम बढ्दै गएपछि मास्कको प्रयोग नगर्नेलाई सरकारले निगरानीमा राखेको छ । सरकारको निर्देशन बेवास्ता गरेर मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३ लाख ९५ हजारलाई गृह प्रशासनले कारवाही गरेको छ । मास्क प्रयोग नगर्ने व्यक्तिमध्ये...

उपत्यकामा फेरि खतराको घण्टी बज्यो, साँझ ७ बजेपछि प्रवेशमा रोक access_timeसाउन १५, २०७७

काठमाडौं । गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक लगाएको हो । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता ...

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि घरबेटीले  दुर्व्यवहार गरे कडा कारबाही access_timeजेठ ६, २०७७

गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटि...

भारतीय सीमा क्षेत्रबाट कोरोना भित्रनसक्ने जोखिम : गृह मन्त्रालय access_timeचैत ६, २०७६

काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेकाे भन्दै उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको छ ।  बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भ...

१२ जिल्लाको सिडिओ फेरिए (सूचीसहित) access_timeचैत २, २०७६

काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।  मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा...

उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह access_timeफागुन २४, २०७६

सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ । गृह ...

लक्ष्यको सतप्रतिशत नजिक पुग्ने गरी काम गर्न गृहमन्त्रीको निर्देशन access_timeमंसिर १२, २०७६

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न निर्देशन दिएका छन् ।      आज गृहमन्त्रालयमा आ.व.२०७६&divi...

गायक दुर्गेश थापालाई छाडेलगत्तै गृहमन्त्रालयले दियो यस्तो चेतावनी access_timeकात्तिक ५, २०७६

काठमाडौं– राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।  वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चा...