घुँडा खिइने समस्या

एउटै हुँदैन घुँडा खिइने समस्या access_timeजेठ ७, २०७९

घुँडा खिइने समस्या आजभोलि एक प्रमुख समस्या बन्न थालेको छ । घुँडा खिइने समस्यालाई ओस्टयो आर्थराइटिस पनि भनिन्छ । घुँडा शरीरको एक महत्त्वपूर्ण जोर्नी हो । सामान्य रूपमा हिँडडुल गर्न, उकालो ओरालो हिँड्न र जस्तो सुकै शारीरिक व्यायाम गर्न घुँडा आवश्यक पर्छ । विशेष गरी धेरै ...