केन्द्रीय संस्करण

घुमफिर

पश्चिमी विरासतको स्फटिक (पहिलो भाग) access_timeअसार १९, २०७७

पृष्ठभूमि म पहिलो पटक अमेरिका भ्रमणमा जाँदै थिएँ । पासपोर्टमा भिसाको लाहाछाप ठोकिएको ३ वर्षसम्म मलाई त्यता जाने मौका मिलेन । निकै योजना मिलाएर लागेँ अमेरिका । आफ्ना सहपाठी तथा आफन्तहरूको सहयोगले मेरो यात्रा सहज बनेको थियो । म दुनियाँ बुझ्ने दृष्टिकोणमा ऐतिहास...