केन्द्रीय संस्करण

चिनियाँ कम्युनिष्ट पार्टी

दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक: सिक्ने र सिकाउने ऐतिहासिक अवसर access_timeअसोज ८, २०७६

–नारायण ढुङ्गाना  काठमाडौं– नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो पटक विचार आदानप्रदान गर्ने गरी काठमाडौँमा आयोजना गरेको विचारधारात्मक बैठक आपसमा सिक्ने र सिकाउने ऐतिहासिक अवसर बन्न पुगेको नेकपाका नेताहरुले बताएका छन् ।  चिनियाँ कम्य...

चिनियाँ अनुशासन र विकासबारे नेकपा कार्यकर्ताको रुचि, यस्ता रहे मंगलबारका चार प्रस्तुति access_timeअसोज ७, २०७६

काठमाडौं-चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन पद्धति र त्यहाँको विकास निर्माण शैलीबारेको अनुभवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले निकै अभिरुचीपूर्वक सुनेका छन् । सत्तारूढ नेकपाको केन्द्रीय स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको सं...

चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध जोडेपछि नेकपालाई के फाइदा होला ? access_timeअसोज ७, २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध विस्तारका विषयमा सम्झौतापत्रमा हस्तक्षर भएको छ । दुई पार्टी एकतापछि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक रुपमा भाइचारा सम्बन्ध विकास गर्ने गरी लिखित सम्झौता भएको पहिलोपटक हो । तत्...

समृद्धिको साझा लक्ष्य कोर्दै नेपाल र चीन access_timeअसोज ६, २०७६

काठमाडौं– नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अ...