चिरिबाबु महर्जन

असम्बन्धित व्यक्तिसँग भेट गरेको छैन : प्रमुख महर्जन access_timeकात्तिक ३०, २०७९

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आसन्न निर्वाचनका क्रममा असम्बन्धित व्यक्तिसँग आफूले कुनै भेटघाट नगरेको प्रष्ट पारेका छन् । केही दिनअघि ललितपुर क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवारले आफूसँग जोडेर फेसबुक पेजमा लेखेको स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उ...

ललितपुर महानगरका प्रमुख चिरिबाबुले लिए शपथ, तस्बिरहरू access_timeजेठ ११, २०७९

ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् ।  बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाएका हुन् । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले ...

तस्बिरमा हेर्नुहोस् ललितपुरमा मतदानको उत्साह access_timeबैशाख ३०, २०७९

  ललितपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनको उत्साह देखिएको छ । मतदाताहरू बिहानै मत हाल्नका लागि लामबद्ध भएका छन् । महानगरमा मेयर पदका प्रत्यासी रहेका चिरिबाबु महर्जनले पनि बिहानै झम्सिखेलस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । हेर्नुहोस् तस्बिरहरु...

चिरिबाबुको दोस्रो इनिङ्गस् कति सहज ? access_timeबैशाख १५, २०७९

ललितपुर महानगरपालिको मेयरमा नेपाली काँग्रेसले चिरिबाबु महर्जनलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाएर दोस्रो कार्यकालका लागि मैदानमा उतारेको छ । दोस्रो इनिङ्गस्का लागि महर्जनले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई मुख्य प्रतिस्पर्धीका रुपमा पाएका छन्, जो अघिल्लो पटक पनि प्रतिस्पर्...

हामी आफैँ रमाएर गठबन्धन गर्ने पक्षमा छैनौँ : चिरिबाबु महर्जन access_timeचैत १२, २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षको कार्यकाल पूरा हुन लागेको छ । जनप्रतिनिधिहरूले यो अवधिमा कति र कस्तो काम गरे भन्ने मूल्याङ्कन जनताले गर्ने बेला आएको छ । जनताले स्थानीय तहका जनप्रतिनिधिबाट भएका कामको मूल्याङ्कन गर्नु अघि स्वयं जन...

‘साइकल लेन’ लाई पुनर्जीवन दिने प्रयासः सडकमा रेखा कोर्दैमा कार्यान्वयन होला ? access_timeपुस ४, २०७६

ललितपुर। हिजोआज तपाईंहरुले ललितपुरको सडकलाई नियाल्नु भएको छ ? छैन भने एक पटक अवश्य ध्यान दिएर हेर्नुहोस् । केहि फरक दृष्यि देख्नुहुनेछ । तपाईंहरुले साघुँरो सडकको दुबैतर्फ साइकल लेन देख्नुहुनेछ । केहि दिन अघि मात्र ललितपुर महानगरपालिकाले साइकल नगर बनाउने भन्दै ...