केन्द्रीय संस्करण

च्याम्पियन्स लिग

पीएसजीको सपना चकनाचुर, बायर्नलाई छैटौँपटक च्याम्पियन्स लिगको उपाधि access_timeभदौ ८, २०७७

प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । पीएसजीकै पूर्वखेलाडी किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बनेको थियो । जोसुवा किमिचको क्रसमा को...

पुनः सुरु हुँदै च्याम्पियन्स लिग, युभेन्टस र लियोन बीचको खेल अगस्त ७ मा access_timeबैशाख २८, २०७७

लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् । फ्रेन्च पत्रिका आरटिएलसँग कुरा...

लिभरपुल अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट access_timeफागुन ६, २०७६

यो सिजन च्याम्पियन्स लिगको नकआउट चरण पनि सुरु भएको छैन तर साबिक विजेता लिभरपुल भने प्रतियोगिताको अर्को सिजनको लागि छनौट भइसकेको छ । सन् २०२०–२१ सिजनका लागि युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुने लिभरपुल पहिलो टोली हो । सोमबार राति भएको ख...

फातीको किर्तिमानी गोलसँगै बार्सिलोना नकआउट चरणमा access_timeमंसिर २५, २०७६

एजेन्सी । युवा स्टार अन्सु फाती च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बन्दा स्पेनिस महारथी बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले बलियो इटायिन प्रतिद्वन्द्वी इन्टर मिलानलाई उसैको मैदानमा...

पीएसजीसँग रियलको लज्जास्पद हार, बायर्नले जित्दा टोट्टनहाम बराबरीमा रोकियो access_timeअसोज २, २०७६

च्याम्पियन्स लिग फुटबलको दावेदार स्पेनिस क्लब रियाल म्याड्रिडले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) सँग लज्जास्पद हार खेपेको छ । पीएसजीको मैदानमा बुधबार राति भएको खेलमा रियल ३–० गोलले पराजित भयो । पीएसजीको जितमा एन्जल डि मारियाले दुई तथा थोमस ए...

हारबाट जोगियो बार्सिलोना access_timeअसोज १, २०७६

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमन्डका कप्तान मार्को रिउसले ५७औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि स्पेनिस महारथि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । घरेलु मैदानमा मंगलबार राति खेलभर गोल गर्ने राम्रो अवसर बनाएपनि डर्टमन्डको प्रयास...

पहिलो खेलमा नै लिभरपुल नापोलीसँग स्तब्ध access_timeअसोज १, २०७६

एजेन्सी । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग स्तब्ध बनेको छ । नापोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० गोलले पराजित भयो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको लिभरपुल दोस्रो हाफमा दु...