केन्द्रीय संस्करण

जग्गाको रोक्का

निषेधाज्ञा खुलेपछि एकाएक किन बढ्यो जग्गाको रोक्का ? access_timeअसोज १९, २०७७

काठमाडौँ । कोभिड–१९ को महामारीसँगै सुरु भएसँगै घरजग्गामा सामान्यभन्दा उल्टो ट्रेन्ड देखिएको थियो । त्योबेला जग्गाको रोक्का निकै कम हुन्थ्यो । बैङ्क तथा वित्तीय संस्थाको ऋण तिरेर जग्गाको फुकुवा गर्नेको सङ्ख्या धेरै थियो । नेपालको जस्तो धितोमा आधारित बैङ्किङ ऋण भएको म...