जनगणना
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनसङ्ख्या विवरणमा त्रुटि भएको भन्दै चौतर्फीरुपमा आलोचना भइरहेको छ । विभागले सार्वजनिक गरेको आँकडा त्रुटीपूर्ण रहेको भन्दै एकातिर पुनः जनगणना गर्न माग भइरहेको छ भने अर्कोतिर केही स्थानीय तहले असन्तुष्टि जनाउँदै पुनः जनगणन...
जनगणना २०७८ को प्रारम्भिक तथ्यांकले मानिसहरू हिमाल र पहाड छाडेर तराईतर्फ झरिरहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको तथ्यांकले हिमाल, पहाडका मानिसहरू आफ्नो जन्मथलो छाडेर तराई झर्न थालेको देखाएको हो । तथ्यांकअनुसार देशको कुल आवादीको २१...
नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जन...
जनकपुर । देशव्यापी रूपमा मङ्सिर २५ गतेदेखि जनगणना सुरु भएको छ । जनगणनाको आज अन्तिम दिन हो । तर जनगणनाको क्रममा प्रदेश २ मा विवाद देखिएको छ । सबैभन्दा बढी भाषा, धर्म र जाति रहेको प्रदेश २ मा गणकले भाषा, धर्म र जातिका सवालमा जथाभाबी लेखेपछि कारबाहीसमेत गरिएको ...
राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर ९ गते सकिँदैछ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा ज...
काठमाडौं । कोरोनाका कारण स्थगित १२ औं राष्ट्रिय जनगणना यही कात्तिक २५ गतेबाट देशभर सुरु भएको छ । आगामी मंसिर ९ गतेसम्म गणकहरू घरदैलोमा हुनेछन् । यहीबेला केन्द्रीय तथ्याङ्क विभागकोे तथ्याङ्कलाई मिथ्याङ्क भन्दै आएका आदिवासी, जनजातिहरू भने भाषा, धर्म लगायतबारे बाझाबाझ गर...
आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविललाल श्रेष्ठ सहितका पदाधिकारीहरू बिहान राष्ट्रपतिको ...
काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङ्क सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोर...
आगामी वर्षमा गरिने सङ्घीयतापछिको पहिलो राष्ट्रिय जनगणना हरेक व्यक्तिमा रहेको विशेषता सङ्कलनसहितको गणना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको २९औँ अन्तर्राष्ट्रिय दिवसलाई साताव्यापी मनाउने क्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्...
काठमाडौं । प्रत्येक १० वर्षमा हुने जनगणना आगामी वर्ष हुँदैछ । २०७८ सालमा हुन लागेको जनगणनामा सोधिने प्रश्न सरकारले सार्वजनिक गरेको छ । सरकारले आगामी वर्ष गर्न लागेको राष्ट्रिय जनगणना २०७८ मा देशभरका प्रत्येक घरपरिवारबाट विवरण संकलन गर्दैछ । सरकारले जनगणनामा सो...
हेटौंडा । राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्...
नेप्लिज एशोशिएसन इन साउथइष्ट ,अमेरिका ,नासाले आगामी जनगणना २०२० लाई सहयोग पुर्याउन बिभिन्न कार्यक्रमहरु गर्ने भएको छ । जनगणनाको अभियान शुरु हुन् छोटो समय मात्रै बाँकी रहेको अबस्थामा कसरी प्रभावकारी रुपमा कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आज नासाको जनगणना २०२...
–प्रकाश अधिकारी सुर्खेत । राउटेको यकिन सङ्ख्या कति छ ? जनगणना अद्यावधिक गर्ने केन्द्रीय तथ्याङ्क विभागसँग यसको उत्तर छैन । यही प्रश्न राउटे अगुवालाई सोध्दा पनि सिधा जवाफ आउँदैन । ‘टाउको गन्न हुन्न’ भन्ने मान्यताका कारण राउटे समुदाय अहिलेसम्म राष्ट्रिय जन...
काठमाडौं– केन्द्रीय तथ्याङ्क विभागले विसं २०७८ मा हुने राष्ट्रिय जनगणनाका लागि आगामी माघ १ गतेदेखि तीन महीनासम्म नमूना जनगणनाको तयारी गरेको छ । राष्ट्रिय योजना आयोगमातहतको उक्त विभागले सातै प्रदेशका हिमाल, पहाड र तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हु...
काठमाडौं–‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराए...