केन्द्रीय संस्करण

जनरल इन्स्योरेन्स

जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, आवेदन कति गर्ने ? कति पुग्ला मूल्य ? access_timeअसोज ११, २०७७

इजाजतप्राप्त नयाँ निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) को बिक्री खुला भएको छ । आइतबार बिहान १० बजेदेखि सो शेयरका लागि आवेदन खुला भएको हो । जनरल इन्स्योरेन्सले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पु-याउ...