जलमग्न

जलमग्न ढुंगेधारा (फोटोफिचर) access_timeअसोज १९, २०७८

मंगलवार बिहानको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । तीमध्येका एक ढुंगेधारा क्षेत्रमा बिहान ९ बजेसम्म पनि सडक जलमग्न नै रहेका छन् । ढल निकासको उचित व्यवस्था नभएका कारण राति भएको वर्षाको पानी भरिएर वरपरका घर तथा बस्ती डुबेका छन् । “बि...