ज्ञानेन्द्र शाह

पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने access_timeअसोज १६, २०७९

पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् । नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा&n...

दसैँको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले उठाए व्यवस्थामाथि नै प्रश्न access_timeअसोज १४, २०७९

पूर्वराजा ज्ञानेन्द्र शाह दसैँको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ ।  आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्...

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा सिंहदरबारमा access_timeपुस २७, २०७८

पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् । ...

पितृ श्राद्धका लागि पूर्वराजा गोकर्णेश्वरमा, तस्बिरहरू access_timeपुस १५, २०७८

धार्मिक तीर्थ स्थल जाने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका छन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्...

ज्ञानेन्द्रलाई ‘झट्टी’ हान्दा कमल थापालाई कति फाइदा ? access_timeपुस ६, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन समितिले चुनावको अन्तिम नतिजा सार्वजनिक नगर्दै अध्यक्ष पदका उम्मेदवार बनेका कमल थापाले मंसिर १९ गते पूर्वराजा ज्ञानेन्द्र शाहसँग सार्वजनिकरुपमा आक्रोश पोखे । आफूलाई चुनाव हराउन निर्मल निवास लागेको र त्यसको नतिजास्वरुप राजेन्द्र लिङ्देन अध्...

तस्बिरमा हेर्नुहाेस् पूर्वराजाको भाइटीका access_timeकात्तिक २०, २०७८

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।  पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए। पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार  बहिनी शाहीको हातबाट भाइटीका लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण : राजाकै हैसियतमा केन्द्रीय मन्त्रीद्वारा सम्मान access_timeबैशाख १, २०७८

काठमाडौं । गणतन्त्र नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको दर्जामा रहे पनि भारतमा उनलाई राजाकै हैसियतमा सम्मान दिइएको छ । धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका पूर्वराजा शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतम...

अकण्ट सत्ताभोगको लिप्सामा ज्ञानेन्द्रपथ पछ्याउँदै प्रधानमन्त्री ओली access_timeमाघ १९, २०७७

    २०४६ सालको जनआन्दोलनले नेपालका राजनीतिक दलहरुबीच सहकार्य र समन्वयको संस्कृतिलाई स्थापित गरेको थियो । त्यसैको बलमा ३० वर्षपछि परिवर्तन सम्भव भयो । तर त्यो सहकार्य र समन्वयको संस्कृति लामो समयसम्म टिक्न सकेन । दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा र एक अर्कालाई न...

आज माघ १९ : १६ वर्ष अघि ज्ञानेन्द्र शाहले यसरी गरेका थिए शाही ‘कू’ access_timeमाघ १९, २०७७

काठमाडौं । ‘आज देशले स्पष्ट अठोट गरेको छ । यस अनुकुल निर्णय पनि भएको छ । अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ’यसो भन्दै १६ वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्...

के टू हिमाल आरोहीलाई पूर्वराजा शाहले दिए बधाई access_timeमाघ १६, २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वकै दोश्रो अग्लो के टू हिमालको सफल आरोहण गर्ने टोलीलाई बधाई दिएका छन् । पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै आरोही टोलीलाई बधाई दिएका हुन् । नेपाल अनेकौ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक भएको बताउँदै उनले...

हामीले व्यहोरेको राजनीति कति इमान्दार छ, समीक्षा हुन ढिलो भैसक्योः पूर्वराजा शाह access_timeपुस २६, २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । २२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने जनाएका हुन् । उनले राष्ट्रियता, राष्ट्रिय ए...

सर्वत्र विरोधपछि गृह मन्त्रालयले दियो पूर्वराजालाई काठमाडौं फर्किने पास access_timeजेठ २, २०७७

काठमाडौं - सर्वत्र विरोधपछि गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्किने पास दिएको छ ।  बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर, पास खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहस...

हिमानी कोषद्वारा नेपाल सरकारलाई २ करोड सहयोग access_timeचैत १८, २०७६

काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा ...

पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली उडे access_timeफागुन ४, २०७६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् । शाह आइतबार अपरान्ह ५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली भ्रमणमा निस्केका हुन् । उनी दिल्लीबाट भारतको पञ्जाबस्थित अमृतसर पनि जाने शाहका निकटकस्थहरुले बताएका छन् । शाहले यसअघि पश्...

‘एक राजा फालेर धेरै राजाहरु जन्मिए’ access_timeमाघ १९, २०७६

काठमाडौँ । आजको ठ्याक्कै १६ वर्ष अघि आजकै दिन अर्थात् २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई उपेक्षा गर्दै मुलुकको शासनसत्ता आफ्नो हातमा लिएका थिए । १५ महिना नबित्दै उनको त्यो कदम उनका लागिमात्र नभइ अढाई शताब्दी लामो राजतन्त्रको इतिहासकै लागि आ...

पृथ्वीजयन्ती भव्य रुपमा मनाइँदै, पूर्वराजा ज्ञानेन्द्रले दिए शुभकामना access_timeपुस २६, २०७६

‘राष्ट्र निर्माता’ भनी एकाथरिले महिमा मण्डित गर्ने र अर्काथरिले चाहिँ ‘खुनी हमलावर’ भनी खुङ्खार शासको रुपमा चित्रित गर्ने, सम्भवतः नेपालका इतिहासमै सबैभन्दा चर्चित र विवादास्पद पात्रको रुपमा पछिल्ला कालखण्डमा स्थापित तत्कालीन वडामहाजधिराज पृ...

सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि ज्ञानेन्द्रले दिए बधाई access_timeमंसिर २४, २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् ।  शाहले मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गरेका छन् ।&n...

पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन access_timeमंसिर १६, २०७६

बुटवल । प्रदेश– ५ का विभन्न शक्तिपीठको दर्शनका लागि साताव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा  बोलबम धाममा पूजाआजा गरेका छन् ।  आइतबारदेखि सुरु भएको साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन आज (सोमबार) पूर्...

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्रले पठाए अस्पतालमा दूत ! access_timeमंसिर १०, २०७६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् । पूर्वराजा शाहको सन्दे...

पूर्वराजा शाह प्रदेश नम्बर ५ को भ्रमणमा निस्किँदै access_timeमंसिर ८, २०७६

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार प्रदेश नम्बर ५ को भ्रमणमा निस्कने भएका छन् ।  पूर्वराजा शाहका संवाद सचिव फणि पाठकका अनुसार उनी आगामी आइतबार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेका हुन् । शाहले प्रदेश नम्बर ५ को भैरहवालाई मुकाम बनाएर त्यसआसप...

Page 1 of 2