डीडीसी

डीडीसीमा करोडौँ रुपैयाँ घोटाला गरेका अधिकारीलाई जोगाउन चलखेल access_timeकात्तिक ९, २०७८

दुग्ध विकास संस्थान (डीडीसी) अनियमितता आरोप लागेका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई जोगाउन महाप्रबन्धक रुद्रप्रसाद पौडेल र संस्थान व्यवस्थापनले चर्को चलखेल गरिरहेका छन् । डीडीसीका सूचना अधिकारीसमेत रहेका निमित्त उपमहाप्रबन्धक अधिकारीले दुग्ध वितरण आयोजना बा...