केन्द्रीय संस्करण

डोरमणि पौडेल

‘जबज’को आलोकमा समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल access_timeअसार १४, २०७७

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले  कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताएका छन् । उनले भने, “जबजले समाजिक न्याय, समानता र समृद्ध...

अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न्: मुख्यमन्त्री पौडेल access_timeफागुन २०, २०७६

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले  सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् । चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग आज भएको छलफलमा उनले ...

अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धार हुुनुपर्छः मुख्यमन्त्री access_timeफागुन १४, २०७६

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका–१ स्थित  त्रिभुवन त्रिशूली माविको  नवनिर्मित भवन उद्घाटन  गरेका छन् । विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखाभूकम्पबाट क्षतिग्रस्त भएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले ...

पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ: मुख्यमन्त्री पौडेल access_timeमाघ १७, २०७६

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शै...

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना access_timeमाघ ११, २०७६

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्। २८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले तामाङ भाषामा ‘ल्होछारला ज्याबाडान्बा मुवा’अर्थात् नयाँ वर्ष (ल्ह...

नेपाल विविधताका बीचमा एकता भएको देश: मुख्यमन्त्री पौडेल access_timeमाघ १, २०७६

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा एक समुदायले मनाउने पर्वलाई अर्को समुदायले सम्मान गर्ने प्रचलन रहेको बताएका छन् । मकर सङ्क्रान्ति, माघीजस्ता नाममा मनाइने विभिन्न समुदायको प्रमुख चाडका रुपमा रहेको माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश...

प्रदेश ३ ले दुई दिनपछि स्थायी राजधानी पाउँछौं : मुख्यमन्त्री पौडेल access_timeपुस २५, २०७६

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले दुई दिनपछि स्थायी राजधानी पाउने बताएका छन् । उद्योग सङ्घ मकवानपुरद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘हेटौँडा’ अब औपचारिक रूपमा नै राजधानी घोषणा हुने बताए ।  मुख्यमन्त्री पौडेलल...

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ: मुख्यमन्त्री पौडेल access_timeपुस १०, २०७६

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । ‘हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सँधैको समस्या भएको छ...

बजारको मध्य भागबाट राजमार्ग लैजानुहुन्न : मुख्यमन्त्री पौडेल access_timeमंसिर २७, २०७६

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताएका छन् । नारायणी यातायात व्यवसायी प्रालिद्वारा आज आयोजित कार्यक्रममा उनले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्...

कानून बाझिँदा कार्यान्वयन कठिनाइ भयो : मुख्यमन्त्री पौडेल access_timeमंसिर २६, २०७६

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानून बाझिँदा त्यसको सफल कार्यान्वयन कठिन भएको बताएका छन् ।  प्रदेश सरकारका कर्मचारीका लागि कानून निर्माण तथा संसदीय प्रणालीसम्बन्धी क्षमता विकास कार्यक्रमको आज चितवनको सौराहामा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अध...

तीन नम्बर प्रदेश सरकार र तिब्बत जनसरकारबीच सहकार्य हुने access_timeमंसिर १९, २०७६

हेटौंडा ।  तीन नम्बर प्रदेश सरकार र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारबीच सहकार्य हुने भएको छ ।  बिहीबार मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका अध्यक्ष छिटालाबीच तीन नम्बर प्रदेश र तिब्बतबीच सहकार्य गर्ने बिषयका बारेमा छलफल भएको हो...

प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा : मुख्यमन्त्री पौडेल access_timeमंसिर ११, २०७६

काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताएका छन्।  उनले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे। मुख्यमन्त्री पौडेलले आ...

तीन नम्बर प्रदेशको स्थायी राजधानी १५ दिनभित्र टुङ्गिने access_timeकात्तिक २८, २०७६

हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्...

स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्गिन्छ : मुख्यमन्त्री पौडेल access_timeकात्तिक २८, २०७६

 हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन्। आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा बिहीबार हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाट...

शान्ति सुरक्षामा विशेष ध्यान दिएका छौँ : मुख्यमन्त्री पौडेल access_timeअसोज २४, २०७६

हेटौडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएपछि प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षा र अमन चयनका लागि विशेष ध्यान दिइएको बताएका छन् । शुक्रबार ३ नम्बर प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६४ औँ प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले आन्तर...

सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छ : मुख्यमन्त्री पौडेल access_timeभदौ २४, २०७६

हेटौँडा– प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताएका छन् । प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘गरीब...

कृषि उद्यमबाट नै मुलुकमा समृद्धि आउँछ : मुख्यमन्त्री पौडेल access_timeभदौ १४, २०७६

मकवानपुर - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।  मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका विभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि आज यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘नेपाल...