डोलाराज अधिकारी

‘स्यानिटरी प्याड र डाइपरमा नेपाल आत्मनिर्भर छ, सरकारले आयात रोक्नुपर्छ’ access_timeबैशाख २३, २०७९

नेपालमा पर्याप्त मात्रामा स्यानिटरी प्याड र बेबी डाइपरको उत्पादन हुन्छ । देशमा वर्षमा कूल ४० करोड थान स्यानिटरी प्याड खपत हुन्छ, जसमध्ये २५ करोड थान विदेशबाटै आउँछ । तर, नेपालको उत्पादन क्षमता नै ६० करोड थान छ ।  यस्तै, बेबी डाइपरको उत्पादनमा पनि नेपाल आत्मनिर्भर ह...