ताइवान

ताइवानी स्वतन्त्रता बिक्रीका लागि होइन : राष्ट्रपति वेन access_timeअसोज २५, २०७९

ताइवानकी  राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन् ।  हालै, विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले फाइनान्सियल...

अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने घोषणा access_timeभदौ १८, २०७९

बेइजिङसँग बढ्दो तनावबीच  टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १।१ अर्ब डलरको नयाँ हतियार प्याकेज सहयोगको घोषणा गरेको छ ।  अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टा...

अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा access_timeभदौ ४, २०७९

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् । पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार शहरीकरण, डिजिटल व्यापार र भ्रष्टाचार विरोधी ...

ताइवानले गर्‍यो अत्याधुनिक लडाकु जेट प्रदर्शन access_timeभदौ २, २०७९

ताइवानले बुधवार आफ्नो सबैभन्दा उन्नत लडाकु जेट प्रदर्शन गरेको छ । चीनले ताइपेइको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइल युक्त एफ–१६ भी  प्रदर्शन गरेको हो ।   अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि बेइजिङले यस महिना ताइवान...

ताइवानी सेनाले पनि सुरु गर्‍यो सैन्य अभ्यास access_timeसाउन २४, २०७९

ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै लाइभ फायर आर्टिलरी अभ्यास सुरु गरेको छ । ठूलो चिनियाँ सैन्य अभ्यासको केही दिनपछि मंगलबार ताइवानी सेनाले पनि उक्त अभ्यास गरेको हो । पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोप्रसका प्रवक्ता लो...

६८ चिनियाँ लडाकु विमान र १३ युद्धपोतले मध्य रेखा पार गरे : ताइवान access_timeसाउन २१, २०७९

ताइपेइको सेनाले शुक्रबार बेइजिङको सेनाले गरेको सैन्य अभ्यासको क्रममा ६८ चिनियाँ लडाकु विमान र १३ वटा युद्धपोतले ताइवान स्ट्रेटबाट जाने ‘मध्य रेखा’ पार गरेको जनाएको छ ।  ‘जानाजानी स्ट्रेटको मध्य रेखा पार गरेको र ताइवान वरपरको समुद्री र हाव...

ताइवानमा चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति access_timeसाउन २०, २०७९

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै प्रतिक्रियामा व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री...

चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी access_timeसाउन १९, २०७९

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छिन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् । ‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्...

ताइवानको संसदलाई सम्बोधन गर्दै के भनिन् पेलोसीले ? access_timeसाउन १८, २०७९

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् ।  पेलोसीले ताइवानको अगाडि भनिन्, ‘हामी...

पेलोसीको सम्भावित भ्रमणबारे ताइवानका प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया access_timeसाउन १७, २०७९

ताइवानका प्रधानमन्त्रीले जुनसुकै विदेशी अतिथिलाई ‘न्यानो स्वागत’ गर्ने बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुखको सम्भावित ताइवान भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री सु त्सेङ–चाङले उक्त धारणा राखेका हुन् । सभामुख पेलोसी अहिले एस...

चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना छ : रक्षामन्त्री चाङ access_timeसाउन १२, २०७९

ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।  ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा...

ताइवानमा भएको सैन्य हेलिकप्टर दुर्घटनामा सेना प्रमुखसमेत आठको मृत्यु access_timeपुस १७, २०७६

एजेन्सी । ताइवानका सेना प्रमुख र कम्तिमा सात अन्य शीर्ष अधिकारीको ‘ब्ल्याक हक’ हेलिकप्टरको दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टर विहिबार विहान टापू–राज्यको उत्तरी भागमा बेपत्ता भएको थियो ।   अहिले ताइवानका हवाई फौज कमाण्डर सीउङ होउ–चीले स...

सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो access_timeभदौ ३१, २०७६

वेलिङ्टन– प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो । सोलोमनले आफ्नो कुटनीतिक सम्बन्ध चीनसँग जोडेको छ । विज्ञहरुका अनुसार प्रशान्त...

‘अमेरिकी हतियार ताइवानमा बिक्री गर्दा गम्भीर नतिजा निम्तन्छ’ access_timeभदौ ४, २०७६

ग्लोबल टाइम्स । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ताइवानलाई ८ अर्ब अमेरिकी डलर बराबरको एफ–१६ लडाकु विमान बिक्री गर्ने निर्णय गरेका छन् । ताइवानलाई ६६ वटा लडाकु विमान बिक्री गर्ने ट्रम्पको उक्त निर्णय अमेरिकी कांग्रेसले सहजरुपमा पारित गर्ने विश्वास गरिएको छ ।  ...