तालिम

आफ्नै खुट्टामा उभिने माध्यम बन्यो सीपमूलक तालिम access_timeभदौ २५, २०७९

बागलुङ बजारको रामरेखा निवासी चित्रकुमारी रोकाले छ महिना देखि ‘लेडिज टेलरिङ’ नामक कपडा सिलाउने पसल सञ्चालनमा ल्याएकी छिन् । उनले आफ्नै कपडा पसल सञ्चालन गर्ने सोचसमेत बनाएकी थिइनन् । तर बागलुङमा रहेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले प्रदान गरेको ...

महिला उद्यमशिलता विकासका लागि शसक्तीकरण कार्यक्रम access_timeअसार २४, २०७९

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तीकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।   पहिलो चरणमा पा...

मन्तव्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न access_timeअसार ७, २०७९

ललितपुर महानगरपालिका २० वडा युवा समितिको आयोजनामा एक हप्ते मन्तव्य कला तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुरको ख्वाय्बहीस्थित लोटस रिसर्च सेन्टरमा भएको यस प्रशिक्षणमा करिब २० जना युवाहरुको सहभागिता रहेको थियो । लोटस रिसर्च सेन्टरकै हलमा आयोजना समापन समारोह ...

स्वरोजगार बन्दै तिलाका महिला access_timeअसार ४, २०७९

सीप सिकौँ, उद्यम गरौ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित तीन महिने सिलाई कटाइ तालिम सम्पन्न भएको छ ।  जुम्लाको तिला गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा सिलाई कटाइ सम्बन्धि पुर्नताजकी तालिम समापन भएको हो। समापन कार्यक्रममा तिला गाउ...

बुटवलमा तेस्रो लिंगीलाई व्यवहारिक सीप, १६ जना सहभागी access_timeमाघ १८, २०७६

बुटवल । साधारणतया तेस्रो लिंगीहरुलाई हाम्रो समाजमा अझै पनि त्यति राम्रो दृष्टिकोणले हेरिदैन । उनीहरुले गर्ने क्रियाकलाप धेरैलाई अलि फरकजस्तै लाग्छ । जब हेर्ने दृष्टिकोण नै फरक हुन्छ, स्वाभाविक रुपमा त्यो समुदाय पछाडि पर्ने नै भयो । यस्तै दृष्टिकोणका कारण पछि परेका त...