तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरको कुल बजेटको ३० प्रतिशत ऋणमा access_timeअसार ११, २०७८

घोराही उपमहानगरपालिकाले भन्दा तुलसीपुर उपमहानगरपालिकाले बढी बजेट ल्याएको छ । घोराहीले २ अर्ब २० करोड २८ लाख ७८ हजारको बजेट ल्याएको हो भने तुलसीपुरले ३ अर्ब ३९ करोड ९६ लाख १५ हजारको बजेट ल्याएको छ । घोराही उप महानगरपालिकाले आउँदो आर्थिक वर्ष ०७८–०७९ ...

तुलसीपुर उपमहानगरले ल्यायो  ३ अर्ब ३९ करोडको बजेट access_timeअसार १०, २०७८

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रूपैँया बजेट सार्वजनिक गरेको छ । नगरसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैका लागि’ भन्ने मुल नाराका...

तुलसीपुर उपमहानगरलाई सुकुम्बासी र भूमिहीनबाट शुल्क नलिन उच्च अदालतको आदेश access_timeफागुन ७, २०७७

तुलसीपुर । अव्यवस्थित बसोबासीसहित सुकुम्बासी र भूमिहीनको हकमा कुनै पनि शुल्क नलिन उच्च अदालत तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ । तुलसीपुर उपमहानगरले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट जग्गाधनी पुर्जाको आशमा फारम भर्दा सि...