तोडफोड

अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड access_timeपुस ९, २०७६

बुटवल । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ ।  घमिरमा रहेको वडा कार्यालय तोडफोड भएको त्यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।  वडा कार्यालय तोडफोड भएको खबर पाउन साथ त्यह...

निलकण्ठ नगरपालिकाको वडा कार्यालयमा तोडफोड access_timeकात्तिक १४, २०७६

धादिङ- नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए । आज वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्या...

पार्किङ गरी राखेको माइक्रोबस तोडफोड गर्ने २ जना पक्राउ access_timeअसोज १३, २०७६

काठमाडौं- काठमाडौं महानगरपालिका ३१ शंखमुलमा पार्किङ गरी राखेको बा ४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।       पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका...

रौतहटको कटहरिया नगरपालिकामा तोडफोड access_timeअसोज १०, २०७६

रौतहट– शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन् ।  तोडफोडबाट लाखौंको क्षति भएको छ । कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सर...

जानकी मन्दिर तोडफोडका आरोपीले पाए सफाई access_timeभदौ २९, २०७६

जनकपुर – तेश्रो मधेश आन्दोलनको क्रममा भएको जानकी मन्दिरमा रहेको प्राचिन स्मारक तोडफोडको मुद्दाको फैसला आज भएको  छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरको गृहगर्भमा गएर प्राचीन स्मारक तोडफोड मुद्दाको अभियोग प्रमाणित नभएकाले करिब एक दर्जनले आइतबार सफाई दि...