दसैँ टिकट

दसैँका अग्रिम टिकट बुकिङ खुल्ला, टिकट लिन लाइन (फोटोफिचर) access_timeअसोज ११, २०७८

दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।  आज पहिलो दिन भने टिकट क...