केन्द्रीय संस्करण

दोस्रो एकदिवसीय क्रिकेट

अष्ट्रेलियामाथि भारतको जित access_timeमाघ ४, २०७६

अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । राजकोटमा सुक्रबार राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो । यससँगै तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो । ज...