ध्रुवसत्य परियार

यो ‘खिचडी संसद्’ अन्तिम छाक होला ! access_timeमंसिर ७, २०७९

सानोमा मलाई हजुरबाले एउटा घटना सुनाएका थिए– ‘हामी आमाछोरा बिस्टका घरबाट साँझपख फर्केका थियौँ । लुगाफाटो सिलाएबापत बिस्टले दुई मानाजति चामल, नुन, अदुवा, तरकारी आदि दिएका थिए । बर्खाको समय थियो, पानी परेकाले ओत लाग्न बाटो छेउको घरमा पस्यौँ । त्यस घर...

मधेसमा चुनाव : बडा नेताको टकराबदेखि विरासत, जनताका मुद्दा ‘हिरासत’ access_timeकात्तिक २४, २०७९

एउटी अधबैंसे महिला हतार–हतार खेतमा धान काट्न पुगिन्, जहाँ थुप्रै थारु महिला आफ्नै लयमा धान काटिरहेका थिए ।  कम्मरमा सल बाँधेकी, घुचुकमा कपाललाई एउटै जुरो पारेकी, हल्का कालो रंगको साधारण कुर्ता–सुरुवालमा सजिएकी, उज्यालो कालो वर्णकी, घाँटीमा स...

दलितहरूले किन टिकट पाउँदैनन् ? access_timeअसोज २९, २०७९

चार वर्षअघि, एक साँझको जमघटमा एक म्यागजिनका सम्पादकले मलाई भने– दलितहरू चुनाव लडेर राजनीतिमा आए भइहाल्छ नि ! मैले भनेँ– तपाईंको कुरा लोकतान्त्रिक हो, तर हाम्रो समाजमा चुनाव जित्न खास विरासत र प्रभाव चाहिन्छ ।  उनले मेरो कुरालाई हलुका ढंगले...

कहिले, किन र कसरी सुरु भयो दसैँ ? access_timeअसोज १९, २०७९

एउटा शास्त्रीय वचन छ, ‘शरत्काले महापूजा क्रियते या च वार्षिकी ।’  शरदकाल अर्थात् शरद ऋतुमा देवीको पूजा गर्नु भनी हाम्रा पुर्खाले किन भने ? यो प्रश्न यस्तो पुच्छर हो, जसले हामीलाई दसैँको टाउको अर्थात् मूल पहिल्याउने सूत्र दिन्छ । विजया दशमी अर्थात् दस...

कस्तो समय चेतको घेरामा फसिरहेको छ देशको राजनीति ? access_timeअसोज ५, २०७९

नेपाली राष्ट्रिय राजनीतिमा पछिल्ला दिन एउटा प्रश्नले प्रधानता पायो– संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक समयसीमाभित्र राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ ? योसँगै अर्को प्रश्न पनि राजनीतिक वृत्तमा प्रश्नकै घेरामा छ, त्यो हो– प्रतिनिधिसभाको कार्यकाल कहिले...

नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ? access_timeसाउन २५, २०७९

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।&r...