नेकपा
काठमाडौँ – सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् । बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफ...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदल गठन गरेपछि पार्टीभित्र देखिएको विवाद केही साम्य भएको थियो । तर उपाध्यक्ष बामदेव गौतमको विषयलाई लिएर पार्टीमा पुनः विवाद उत्पन्न भएको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा ल्याउने किन नल्याउने भन्ने विषयमा विवाद द...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट (पार्टी) नेकपाको विवादको समाधान केन्द्रीय समितिबाट खोज्नुपर्ने भन्दै १५२ नेताले हस्ताक्षरसहितको माग गरेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन सम्भव नभएको बताएका छन् । ओलीको यस्तो घोषणासँगै बैठकको माग ग...
काठमाडौं – राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले स्थायी कमिटीको बैठक अनिश्चित हुँदै गइरहेको छ । साउन ६ गते छोटो समय बसेर १३ गतेका लागि स्थगित भएको स्थायी कमिटीको बैठक अनिश्चित भएको नेताहरु बताउन थालेका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्माओली र पुष्प...
काठमाडौं – सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यक...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बस्ने गरी बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्नेछ । यसअघिको अघिल्लो शनिबार बसेक...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले औपचारिक कार्यक्रममा कार्ल मार्क्स, लेनिनका तस्वीर राख्न थालेको छ । पार्टी एकतायता पार्टीको औपचारिक कार्यक्रममा उनीहरुको तस्वीर राखिएको थिएन । बिहीबार राजधानीमा आयोजित वागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण का...
सुदर्शन आचार्य/फणिन्द्र नेपाल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न शक्ति केन्द्रहरु सरकार ढाल्ने षड्यन्त्रमा लागेको अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा एकाएक नयाँ तरङ्ग सिर्जना भएको छ । प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि के साँच्चै सुविधाजनक बहुमत प्राप्त सरका...
काठमाडौ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा १० जना सदस्य थपिएका छन् । जसमा नेकपाभित्र प्रतिपक्षका रुपमा चिनिएका तथा खरो शैलीमा उत्रने स्थायी समिति सदस्य भीम रावल पनि परेका छन् । यसअघि रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिपुलेक, लिम्प...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विशेष परिपत्र जारी गरेको छ । सो पार्टीको सङ्गठन विभागले तयार पारेको कार्ययोजनालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संशोधन गर्दै माघ ५ गते उक्त परिपत्र जारी गरेका हुन् । नेता वामदेव गौतमको संयो...
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई सीमा विवादबारे छलफल गर्न भारत पठाउने प्रसंग अलिकति सल्लाह र त्यो भन्दा बढी हल्ला भएको बताएको छ । सोमबार बसेको सचिवालय बैठकमा यसबारेमा कुनै छलफल नभएको भन्दै प्रवक्ता नारायणका...
देशको सबभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा झण्डै दुई तिहाइको शक्तिशाली सरकार छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको छ । त्यसका लागि तीनवटै तहका सरकार क्रियाशील छन् । त्यही बीचमा सरकारले प्रदेश प्रमुखहरु परिवर्तन गर्यो...
नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ । प्रदेश नं २ मा पूर्वएमालेअन्तर्गत क...
नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् । ‘सेमिनार अफ मेयरर्...
नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् । मधेसमा भने उनीहरु आआफ्न...
अचेल सबै ठाउँमा समाजवादको कुरा यसरी र यति धेरै व्यापक चल्दैछ, यसले भविष्यमा केही ठूला अन्तरविरोधहरु पनि सिर्जना गर्दैछ जस्तो लाग्छ । किनभने यसलाई हामीले राम्रोसँग भन्न र बताउन सकेनौं र समाजलाई त्यसतर्फ डोर्याउन सकेनौं भने यसले धेरै ठूलो अन्तरविरोध ल्याउँछ जस्तो म...
काठमाडौं–आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । नेकपाले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि बिहीबार निवेदन...