नेपाल
भौगोलिक रुपमा भारत र चीनजस्ता दुई ठुला राष्ट्रले घेरिएको नेपाल विश्वमा बढ्दो कुटनीतिक ध्रुवीकरणले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको खेल मैदान बन्ने खतरा झेल्दैछ । कुटनीतिक मामिलाका जानकारहरुका अनुसार पछिल्लो समय चीनको पक्ष र विपक्षमा बढ्दो अन्तर्राष्ट्रिय...
काठमाडौं । अहिले कसैले नेपालको क्षेत्रफल कति हो ? भनेर प्रश्न गर्यो भने त्यसको आधिकारिक उत्तर कहीँकतैबाट पाइँदैन । सरकारले औपचारिक रुपमा घोषणा नगरेका कारण आफ्नो देशको क्षेत्रफल कति हो भन्ने अन्योलमा नेपाली जनता छन् । यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ व...
भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालीपानी, लिपुलेक र लिम्पियाधुरालाई आफूभित्र पारी गत नोभेम्बरमा भारतले राजनीतिक नक्सा जारी गरेपछि नेपालले भारतको उक्त कदमको औपचारिक रुपमा विरोध जनायो । नेपालको विरोधको बेवास्ता गर्दै भारतले उल्टो नेपाली भूमि हुँदै मानसरोवर जोड्ने...
एक दशकको अन्तरालपछि नेपाल–पाकिस्तान परामर्श संयन्त्रको चौथो बैठक आगामी मङ्गलबार इस्लामावादमा हुँदैछ । दुई देशबीच राजनीतिक एवं आर्थिक सहयोग र सम्बन्ध विस्तार गर्ने उद्देश्यले परराष्ट्र सचिवस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा नेपाल–पाकिस्तान सम्बन्धका सबै पक्षमा व...
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) निकट इण्डिया फाउण्डेशन र नीति अनुसन्धान प्रतिष्ठान नेपालले नेपालका नेताहरुलाई भारत बोलाएर दुई दिनसम्म औपचारिक र अनौपचारिक छलफल गरेका छन् । नेपालमा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै भारतका भाजपा नेतृत्वको सरक...
काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली यू–१५ छात्रा टोलीले भुटानमाथि गोल बर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा नेपालले भुटानको यू–१५ टोलीलाई ६–१ ले हराएको छ । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्...
एजेन्सी । महिला र पुरुषबीचको समानताको सूचकाङ्कमा नेपालले अघिल्लो वर्षभन्दा केही सुधार गरेको देखिएको छ । अघिल्लो वर्ष १०५ औं स्थानमा रहेको नेपालले समानताको मापनमा सुधार गरेर १०१ औं स्थान हासिल गरेको छ । यो अवधिमा भारतको महिला र पुरुषबीचको समानताको सूचका...
हामी सीमाको कुरा गर्दैछौँ । समाजवाद साम्यवादमा आस्थावान् हामी जनता पनि सीमाको कुरा गर्दैछौँ । दिल्लीका बादशाहहरुलाई आरती उतार्नेतिर नलागेर हामी नेपाली जनता बारम्बार सीमाकै कुरा गर्दैछौँ । किन ? प्रश्न हाम्रो मनमा पनि नउठ्ने होइन । उठ्छ । सीमाको कुरा गर्नु र लाठी, गोल...
काठमाडौं । नेपाल र ओमानबीच परराष्ट्रसचिवस्तरमा भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै पारस्परिक हित र लाभका क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका छन् । ओमानको राजधानी मस्कटस्थित विदेश मन्त्रालयमा आज भएको वार्तामा परराष्ट्र...
काठमाडौं । नेपाल निलोले जापानको जेएफएल यू–२३ टिमसँग फराकिलो हार खेपेको छ । दशरश रंगशालामा सुक्रबार भएको खेलमा नेपाल जापानसँग ४–० गोलले पराजित भयो । जापानको जितमा मासाहिको सुगिताले ३० औं ४९औं मिनेटमा लगातार दुई गोल गरे । सातोशी सुनोमाताले ...
काठमाडौं । मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्ल...
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्न सफल भयो । त्यस्तै ...
काठमाडौं । नेपालको पुरुष फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनल नजिक पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । फाइनलमा पुग्न नेपालले अब आइतबार...
काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबल खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ । राखेप कभर्ड हलमा बुधबार भएको समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९, २५–२६, १२–...
काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्...
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालको समूहमा बंगलादेश र भुटान रहेका छन् । नेपालले...
काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । भुटानको थिम्बुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भयो । कुवेतको जितमा कप्तान बदर अलमतवाले निर्णायक गोल गरे । बदरले २८ औं मिनेट...
काठमाडौं– नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते थिक्पुमा छनोट खेल खेल्दैछ । यस...
काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालक...
काठमाडौं– नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एसियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०&rsquo...