केन्द्रीय संस्करण

नेपाल कम्युनिष्ट पार्टी

नेकपा सचिवालय बैठक शुरु access_timeभदौ १, २०७७

झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु भएको छ ।  पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज सचिवालय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहा...

पुष्पलाललाई गरिएको ‘डिथ्रोन’ले भट्किएको नेपाली कम्युनिष्ट आन्दोलन access_timeसाउन ७, २०७७

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष हुन् पुष्पलाल । पुष्पलाल हुँदैनथे भने अरु कोही व्यक्ति निस्कन्थे वा आउँथे त होलान् । राजनीतिमा उनको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिस्ट संगठन विस्तारका लागि उत्प्रेरक (क्याटालिष्ट) को काम गर्यो । नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्...

पुष्पलाललाई गद्दार घोषित गर्नु गल्ती थियो, त्यसलाई पछि हामीले सच्यायौं access_timeसाउन ७, २०७७

    पुष्पलाललाई मैले सानैदेखि चिनेको हुँ । काठमाडौमा विद्यार्थी छँदा नै सात आठ सालदेखि मैले उहाँका गतिविधिहरु एवं उहाँलाई चिन्ने मौका पाएँ । पुष्पलालसँग मेरो पहिलो भेट २००८ सालमा डा. केआइसिंह काण्डका बेला भयो । केआई सिंहले सिंहदरवार कब्जा ग...

नेकपा स्थायी कमिटी बैठक बुधबार बस्ने access_timeअसार ९, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।   बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।  उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल ...

आज नेकपा सचिवालय बैठक बस्दै access_timeजेठ ३२, २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ ।  अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ । बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभ...

कालोबजारी गर्नेलाई कारबाही गर्ने विप्लव समूहको चेतावनी access_timeचैत १४, २०७६

धनकुटा – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्...

नेकपा गण्डकी प्रदेश कमिटीको बैठक सुरु access_timeफागुन १३, २०७६

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गण्डकी प्रदेश कमिटीको बैठक पोखरामा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहित प्...

नेकपाको अनुशासन आचारसंहिता कागजमा निर्मम, व्यवहारमा अराजक ! access_timeमाघ ७, २०७६

नेकपाले अन्ततः आफ्ना नेता कार्यकर्ताहरुका लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टीमा हावी अनुशासनहीनताको बनमारा झारलाई उखेल्न ल्याइएकोे त्यस आचारसंहितामा प्रयुक्त भाषा, शब्दावलीहरु रोचक, रमाइलो र कर्णप्रिय छन्, त्यसलाई सरसर्ती पढ्दा–सुन्दा एक किसिमको भि...

नेकपाका नेता–कार्यकर्तालाई ११ बुँदे आचारस‌ंहिता : ओलीलाई सूचना, राज्यलाई कर ! access_timeमाघ ६, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ता अवदेखि पार्टीको कडा अनुशासनमा बस्नुपर्ने भएको छ ।  नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै चर्को आलोचना भइरहेका बेला नेकपाले नेता कार्यकर्तालक्षित आचारसंहिता बनाएर लागू गर्न लाग...

सभामुख टुंगो लगाउन नेकपालाई सकस,  तुम्बाहाम्फेको विपक्षमा ओली access_timeपुस ११, २०७६

नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ । आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।  सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानम...

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित, अरु के–के भए निर्णय ? access_timeपुस ६, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएक...

नेकपा स्थायी कमिटी बैठकमा ‘एमसीसी’को पक्ष–विपक्षमा नेताहरुको दोहोरी श्रृङ्खला access_timeपुस २, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको कमिटी बैठकमा अमेरिकाको इण्डोप्यासिफिक रणनीतिसँग जोडिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनूमोदन गर्दा राष्ट्रहितलाई ध्यानमा राख्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।  बैठकमा प्रतिवेदनमाथि सोमबा...

नेकपा स्थायी कमिटी बैठकः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आलोचनात्मक धारणा access_timeपुस २, २०७६

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बुधबार पनि सदस्यहरुले आलोचनात्मक धारणा राखेका छन् । बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गर्...

सभामुख चयन प्रक्रिया चाँडो टुङ्ग्याउन नेकपामा दबाब access_timeपुस १, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुङ्ग्याउन माग गरिएको छ ।  २९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए । ४ गते संसद आह्व...

नेकपा मकवानपुरमा जिम्मेवारी बाँडफाँड access_timeपुस १, २०७६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नेताहरुको   जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपाले प्रतिनिधिसभा र  प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह, विभिन्न विभागीय जिम्मेवारी र सङ्गठनतर्फको जिम्मेवारीसमेत तोकेको छ ।   नेकपाका के...

नेकपा सचिवालय बैठक स्थगित access_timeमंसिर २७, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो ।  मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत वि...

पोखरामा नेकपाको विजयसभा access_timeमंसिर १६, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको छ । सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की क्षेत्र नं २ को प्रतिनिधिस...

मन्त्रीहरु कर्मचारीसँग घुस लिएर सरुवा–बढुवा गर्छन् : माधव नेपाल access_timeमंसिर २, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् । नेकपा नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेका बेला सो पार्टीका...

वडाध्यक्ष नेकपामा प्रवेश access_timeकात्तिक १८, २०७६

ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गर...

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुङ्गो access_timeकात्तिक १५, २०७६

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ ।  गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।&nbs...

Page 1 of 2