पनाैती

१२ वर्षमा एक पटक लाग्ने पनौतीको मकर मेला, तस्बिरमा हेर्नुहाेस् access_timeमाघ १, २०७८

१२ वर्षमा एक पटक लाग्ने पनौतीमा मकर मेला सुरु भएको छ । एक महिना लामो मेला भर्न बिहानैदेखि मानिसहरू त्रिवेणी घाट मा पुगेका थिए । रूद्रावती, पुण्यमाता र रोसी खोलाको दोभानमा स्नान गरेमा पाप कट्ने जनविश्वास रहेको छ । मकर सङ्क्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश भएपछ...