पम्फा भुसाल

दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल access_timeकात्तिक २५, २०७९

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् । सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापना...

ब्याटलग्राउन्ड ललितपुर–३ : ह्याट्रिकको तयारीमा पम्फा भुसाल access_timeकात्तिक २१, २०७९

। नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर–३ मा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन् । २०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पट...

भुसालले सार्वजनिक गरिन् तीन बुँदे प्रतिबद्धता पत्र access_timeकात्तिक १६, २०७९

नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् ।  व...

प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक : भुसाल access_timeकात्तिक १२, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ निर्वाचन लड्ने यो नै अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनु भएकी मन्त्री भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फ...

परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : मन्त्री भुसाल access_timeकात्तिक ७, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बताएकी छन् । मगर समाज सेवा केन्द्र ललितपुरले सोमबार आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा उनले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा जा...

मुलुकको स्थिरताका लागि गठबन्धनलाई विजयी गराउनुपर्छ : मन्त्री भुसाल access_timeकात्तिक ५, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई  सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छन् । ललितपुर महानगरपालिका १४ नं वडामा स्थापना गरिएको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन प्रचारप्रसार कार्यालय आज उद्घाटन गर्दै उनले ललितपुरको कला, सम्पद...

सुनकोशी–मरिन डाइभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु access_timeअसोज २८, २०७९

सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य उर्जा मन्त्री पम्फा भुषालले स्विच अन गरी उद्घाटन गरेकी छिन ।  सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजबाट खन्...

'बुढीगण्डकी ८ वर्षमा बनाउँछौँ' access_timeअसोज ११, २०७९

चालु आर्थिक वर्षमा नेपालले भारततर्फ ४०० मेगावाटसम्म बिजुली बेचिरहेको छ । यस्तै, बंगलादेशतर्फ यही वर्षदेखि ५० मेगावाट बिजुली बेच्न सरकार प्रयासरत छ । केही साता अघिमात्रै प्रधानमन्त्रीकै उपस्थितिमा लगानी बोर्डले पश्चिम सेती र सेती नदी ६ आयोजना निर्माणका लागि भारतीय कम्पनी...

कर्मचारीहरूको बोनस खोसेर जनतालाई वितरण गर्दैनौं : मन्त्री भुसाल access_timeअसोज ७, २०७९

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छन् । शुक्रवार नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरूले कर्मचारीहरूको बोनस खोसेर स...

राष्ट्रपति संस्थाबाट संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम भयो : मन्त्री भुसाल access_timeअसोज ७, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् । मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताए...

ऊर्जामन्त्री भुसालले आफैलाई दिइन् ८० अङ्क access_timeभदौ १२, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयको कार्यभार सम्हाले यताको कार्यप्रगति सार्वजनिक गरेकी छिन् । उनले गत २०७८ असार २९ गते पदभार ग्रहण गरेकी थिइन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उनले कार्यप्रगति सार्वजनिक गर्दै  मन्त्री भुसालले आ...

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल access_timeसाउन २९, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छिन् । उनले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका...

विकास निर्माणका काममा सबैको ऐक्यबद्धता आवश्यक छ  : मन्त्री भुसाल access_timeसाउन ८, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छिन्। ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्...

दुई वर्षभित्र सबै नेपाली जनतालाई विद्युत् सेवा : ऊर्जामन्त्री भुसाल access_timeअसार १३, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने बताएकी छन् । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा आफू नेतृत्वको मन्त्रालयसँग सम्बन्धित विषयमा ...

जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने तयारी access_timeचैत ८, २०७८

सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताएकी हुन् । ...

विद्युतको आन्तरिक खपत वृद्धि गर्न काम भइरहेको छः ऊर्जामन्त्री भुसाल access_timeफागुन ३०, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ व...

मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौँ : मन्त्री भुसाल access_timeफागुन २७, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आ...

माओवादीको महासचिवमा महिलाको दाबी access_timeपुस ९, २०७८

नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि सबैभन्दा आकर्षणको पद बनेको छ महासचिव । अध्यक्षपछिको कार्यकारी पद भएकाले महासचिवमा दाबी गर्ने नेताहरूको सङ्ख्या बढ्दो छ । यही क्रममा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी माओवादी नेतृ पम्फा भुसालले पनि महासचिव बन्ने इच्छा देख...

विद्युतीय सामानको प्रयोग बढाऔं : मन्त्री भुसाल access_timeकात्तिक २८, २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् । उनले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिएकी हुन् ।  आइतबार सामुदायिक रेडियो प्रसारक नेप...

अब बंगलादेशलाई पनि बिजुली बेच्छौँ : ऊर्जा मन्त्री access_timeकात्तिक २१, २०७८

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको...

Page 1 of 2