पशुपतिनाथ

पशुपतिमा अख्तियार : सुनको जलहरीमा भ्रष्टाचार भएकै हो त ? access_timeभदौ २९, २०७८

विगतमा राजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे । भ्रष्टाचारीको मुख नहेर्ने घोषणा गरेका पूर्ववर्ती कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा चाँदीको जलहरी हटाई सुनको जलहरी राख्ने निर्द...

'पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी ऐन विपरीत' access_timeमाघ ३०, २०७७

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताएका छन्। नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन...

नौ महिनापछि भक्तजन पशुपतिमा, तस्विरमा हेर्नुहोस् access_timeपुस १, २०७७

  गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ...

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको विरोध access_timeसाउन १६, २०७७

काठमाडौं । पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । पशुपति क्षेत्र आसपासका प्राचीन बस्ती विस्थापित गर्नेगरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । स्थानीयहरुले श...

साउनको दोस्रो सोमबार पनि पशुपति नखुल्ने access_timeसाउन ११, २०७७

काठमाडौं । साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ ।  अन्य क्षेत्र...

धार्मिक र पवित्रस्थलको अनुभूति हुनेगरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने access_timeअसार २३, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक र पवित्रस्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन्।   नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दीरको दक्षिणद्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्ट...

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित access_timeचैत ८, २०७६

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ ।  नियमित पूजा भने यथावत रहेको छ ।  सरकारले २५ ...

उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता access_timeचैत ४, २०७६

काठमाडौं । पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ ।  जात्राको पहिलो दिन आज पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी...

पशुपतिलगायत शिवालयमा शतबीज छर्न लाखौँ भक्तजन access_timeमंसिर ९, २०७६

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिन...

पशुपतिबाट २० जना मगन्ते बालबालिका प्रहरी नियन्त्रणमा, अधिकांश भारतीय access_timeकात्तिक ६, २०७६

काठमाडौँ । पशुपति मन्दिर परिसरमा माग्न बसेका २० जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिकका छोराछोरी छन् । उनीहरु कहाँबाट र कसरी आए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार बिहान प्रहरीको बालबालिका खोजतलास...

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन access_timeअसोज २९, २०७६

पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको...

पशुपतिमा राष्ट्रपति भण्डारी पुग्दा जे देखियो (फोटोफिचर) access_timeभदौ १६, २०७६

काठमाडौं– नेपाली महिलाको महान् पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेका छन् ।  बेलुकी ५  बजे मन्दिर प्राङ्गण प्रवेश  गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरिन् । पू...

पशुपतिनाथमा दर्शनार्थीको भिड access_timeभदौ १६, २०७६

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चारवटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्...

पशुपतिमा तीजको रमझम, २२ तस्बिरमा हेर्नुहोस् access_timeभदौ १६, २०७६

काठमाडौँ–भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ।     पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन म...

पशुपतिमा तीजको तयारी पूरा access_timeभदौ १५, २०७६

काठमाडौं–यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यव...