केन्द्रीय संस्करण

पीपीई

यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२ सय थान पीपीई हस्तान्तरण access_timeबैशाख ८, २०७७

काठमाडौ– नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयासमा सहयोग पु¥याउने प्रतिबद्धताअनुरुप संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए)ले १,२०० व्यक्तिगत सुरक्षा कवच (पीपीई) किट्सहरु आज नेपाल सरकारलाई हस्तान्...

के हो पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) ? access_timeचैत २१, २०७६

विश्व अहिले कोरोनाभाइरस (कोभिड १९) संक्रमणसँग जुधिरहेको छ । नेपाल पनि कोभिड १९) को संक्रमण फैलिन नदिन आवश्यक तयारी गरिरहेको छ । केही संक्रमित फेला परेको अवस्थामा संदिग्ध बिरामीको स्वास्थ्य परीक्षण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग हुने सामानको अभ...

चीनबाट आएको सामान भोलि नै प्रदेशमा पुग्ने, एअरपोर्टमा हुँदैछ बाँडफाँड access_timeचैत १६, २०७६

नेपाल सरकारले चीनबाट खरिद गरेको तथा ‘ज्याक मा’ फाउण्डेसनबाट प्राप्त भएको मास्क तथा पीसीई भोलि (सोमबार) बिहान प्रदेशमा पठाइने भएको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार ती मास्क र पीपीई तथा त्यससँग सम्बन्धित उपकरणहरु ...

सातैं प्रदेशमा पीपीई  वितरण गर्दै सनराइज बैंक access_timeचैत १५, २०७६

काठमाडौं– सनराइज बैंकले वीर अस्पताल र शुक्रराज तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई २५/२५ थान दिएको छ । बैंकले कोरनाभाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पीपीई वितरण गरेको हो । शनिबार बैंकका प्रमुख ...