पेट्रोलियम

कोरोनाभाइरसको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर तीन वर्षयताकै न्युन access_timeफागुन २४, २०७६

शुक्रबार विश्व बजारमा तेलको मुल्य तीन वर्ष यताकै सबैभन्दा न्युन मुल्यमा झर्‍यो ।  कोरोनाभाइरस प्रकोपका कारण विश्वभर तेलको मागमा आएको कमीले यो अवस्था निम्तिएको हो ।  विगतमा तेलको माग कम हुदाँ तेल निर्यातक देशहरुले तेलको उत्पादन कम गरेर मुल्यलाई यथा...

पेट्रोलियममा करवृद्धि : ‘टार्गेट मिट’को दाउ कि निगम सिध्याउने खेल ? access_timeफागुन १७, २०७६

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गर्‍यो । आर्थिक वर्ष २०७÷७४ देखि पूर्वाधार विकास करको नाममा ५ रुपैंया उठाउन सुरु गरिएको यो कर सरकारको पछिल्लो निर्णयसँगै प्रतिलिटर १० रुपैया...

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि access_timeमाघ २९, २०७६

दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्...

पाइपलाइनबाट पेट्रोलियम : आजैबाट पेट्रोलियम पदार्थको मूल्य घट्ने access_timeभदौ २४, २०७६

काठमाडौँ– पेट्रोल डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । आज रातिबाट पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर २ रुपैयाँका दरले मुल्य घट्ने नेपाल आलय निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।  उनका अनुसार भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइ...

पेट्रोलियम सप्लाई रोक्ने चेतावनी दिँदै मजदुरहरुद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित) access_timeभदौ ९, २०७६

काठमाडौं- पूर्व माओवादी निकट मजदुरहरुले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने  चेतवानी दिएका छन् ।  अखिल नेपाल पेट्रोलियम मजदुर संघले विज्ञप्ती निकाल्दै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्...