पेट्रोलियम पाइपलाइन

पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने तयारी, मासिक ११ करोड रुपैयाँ बचत हुने access_timeभदौ २२, २०७८

  भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइपलाइनबाट हाल डिजेल मात्रै आयात गरिँदै आएको छ । अब भने नेपाल आयल निगमले सोही पाइपलाइनको माध्यमबाट पेट्रोल र मट्टितेल समेत ल्याउने कार्यको थालनी गरेको निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार य...

नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो पोखरामा बन्ने, उद्योगमन्त्री भट्टले आज शिलान्यास गर्दै access_timeकात्तिक २७, २०७७

काठमाडौं – अम्लेखगंज पेट्रोलियम डिपो पछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण डिपो पोखरामा बन्ने भएको छ ।  पोखरा महानगरपालिका २९ मा एक करोड लिटर अर्थात् १० हजार किलोलिटर भण्डारण क्षमताका दुई वटा ट्याङ्की निगमलेमा निर्माण गर्ने भएको हो ।  कु...

सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन access_timeमाघ २, २०७६

पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपाल...

पेट्रोलियम र ग्यास पाइपलाइनः फेरि तीन योजना अघि बढ्दै access_timeभदौ ३१, २०७६

नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ ।  यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन छन् ।  नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरुपमा पाइपलाइनको सञ्जाल निगमल...

पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि ट्वीटरमा मोदीको खुसी ! access_timeभदौ २४, २०७६

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि खुसी व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर भारतको मोतिहारीदेख...

पाइपलाइनबाट पेट्रोलियम : आजैबाट पेट्रोलियम पदार्थको मूल्य घट्ने access_timeभदौ २४, २०७६

काठमाडौँ– पेट्रोल डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । आज रातिबाट पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर २ रुपैयाँका दरले मुल्य घट्ने नेपाल आलय निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।  उनका अनुसार भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइ...

आआफ्नै देशमा बसेर ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्ने access_timeभदौ १२, २०७६

नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् ।  भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हनु् ।&nbs...