प्रकाशमान सिंह

डेङ्गुले महामारीको रुप लियो, सरकार गम्भीर हुन सकेन : नेता सिंह access_timeअसोज ९, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत हुने गरि ...

राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक access_timeअसोज ८, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको बिस्तारै चासो बढ्नु सकारात्मक भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।  आज मोरङ समाज काठमाडौँले दसैँ तिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंह...

रवीन्द्र मिश्रलाई प्रकाशमानको व्यङ्ग्य -‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नु जस्तो होइन’ access_timeभदौ २५, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन् । आज बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवीन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी ट...

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : प्रकाशमान सिंह access_timeभदौ २४, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उल्लेख गरे । उनले नार...

चुनावमा तालमेल गर्ने विषयमा छिट्टै माेडालिटी बनाइन्छ : प्रकाशमान सिंह access_timeचैत १६, २०७८

नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै  नसकिएकाे बताएका छन् । त्यसैले केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा  सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेकाे उनले बताए । कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु ...

निर्वाचन हुँदैन कि भनेर शंका नगर्दा हुन्छ : प्रकाशमान सिंह access_timeचैत ७, २०७८

नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीव्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । सोमबार काँग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई...

काठमाडौं महानगरको निर्वाचन ‘फाइनल परीक्षा’ : काँग्रेस नेता सिंह access_timeफागुन १९, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकको निर्वाचन ‘फाइनल परीक्षा’ रहेको बताएका छन् । आगामी ३० वैशाखमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । ६ महानगरमध्ये सबै राजनीतिक दलको ध्यान काठमाडौं महानगरमा रहेका बेला कांग्रेस नेता सिंहले...

बोहोराटारको निश्कर्ष : संस्थापनइतरबाट प्रकाशमान ‘रिङ आउट’ हुने access_timeमंसिर २४, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्न असफल  भएपछि सो समूहबाट नेता प्रकाशमान सिंह ‘रिङ आउट’ हुने भएका छन् । संस्थापन इतर भनेर चिनिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष समूहबाट एकल उम्मेदवार तय गर्न भए...

चाक्सीबारीमा शशांक र प्रकाशमानबीच ‘वान टु वान’ वार्ता access_timeमंसिर २२, २०७८

नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा सहमति भने हुन सकेको छैन ।  बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आक...

शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालियो : प्रकाशमान सिंह access_timeमंसिर १४, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्र प्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली काँग्र...

प्रकाशमानको बटमलाइन : अब सभापति छोड्दिनँ access_timeभदौ २२, २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति कसैलाई नछाड्ने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट आधा दर्जन नेताले सभापतिमा दाबी गरिरहेका बेला सिंहले यस्तो बताएका हुन् । आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने १४ औँ महाधिवेशनमा पौडेल समूहले एकल उम्मेद...

ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाइसक्यो : प्रकाशमान सिंह access_timeबैशाख ६, २०७८

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्य समितिहरुलाई बधाई तथा सम्मान दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमम...

संवैधानिक आयोगहरूमा नियुक्ति : प्रधानमन्त्रीको ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भयो access_timeमाघ २१, २०७७

  काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संवैधानिक आयोगहरूमा असंवैधानिक रुपमा नियुक्ति गरिएकोमा आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समिति नभइ विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुको शपथ ग्रहणले प्रधानमन्त्रीको 'म नै संविधान हुँ'&...

प्रधानमन्त्रीले काँग्रेस सभापतिलाई भेट्नुमा सत्ता राजनीतिको कुनै अर्थ छैनः नेता सिंह access_timeमंसिर ८, २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताएका छन् । जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने  र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ...

विरासतको छाता ओढेर नेतृत्व परिवर्तनको हुङ्कार access_timeभदौ १४, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गत असारमा गरेको निर्णयअनुसार पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ । १४ औँ महाधिवेशनको मिति तोकेर कार्यतालिका नै निर्धारण भइसकेको अवस्थामा पनि घोषित मितिमा महाधि...

पुराना नेताहरुलाई कारबाही गर्ने र अन्यलाई पार्टीमा प्रवेश गराउने खेलमा देउवा लागे : प्रकाशमान सिंह access_timeसाउन १४, २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य अवस्था ठिक नभएको टिप्पणी गरेका छन् ।  तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्...

१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन जरुरीः नेता सिंह access_timeअसार ३१, २०७७

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए।  बुध...

राजनैतिक पूर्वाग्रहका साथ सरकारअघि बढ्यो : नेता सिंह access_timeमाघ २५, २०७६

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् ।  आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई ...

पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ : नेता सिंह access_timeपुस १६, २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । बिपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको ...

काँग्रेसको सरकारले खोलेको हो शिक्षाको ढोका : नेता सिंह access_timeपुस १४, २०७६

महोत्तरी। पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई आफ्नै गाउँठाउँमा बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नेपाली काँग्रेसको सरकारले बनाएको बताएका छन् ।      महोत्तरीको जलेश्वरस्थित एड्भान्स लर्नर्स इङ्लिश बोर्डिङ माध्यमिक वि...

Page 1 of 2