फनपार्क

फनपार्कमा दसैँको रमाइलो (फोटोहरु) access_timeअसोज ३१, २०७८

हिन्दु धर्मावलम्बीको चाड दसैँ यतिबेला धुमधामका साथ मनाइँदैछ । तर यो समय पर्व मनाउने समय मात्र होइन, परिवारको साथमा समय बिताउने पनि समय हो । वर्षभर काममा व्यस्त रहने हुँदा दसैँको बिदाको बेला सबैले आफ्नो परिवारलाई समय दिइरहेका हुन्छन् । आइतबार भृकुटीमण्डपस्थित फनपार्क...