बजार अनुगमन
काठमाडौं । जब–जब चाडबाड नजिकिन्छ, बल्ल बजारसम्बद्ध सरकारी निकायको आँखा बजारमा पुग्न थाल्छ । अनि ब्युँतिन्छ बजार अनुगमनको बहस फेरि एकपटक । वर्षैभरी गुमनामप्रायः हुने निकाय पनि दसैँ तिहार नजिकिँदा गर्दा सक्रियता देखाउन थाल्छन् । बजार अनुगमनको समानान्तर अभ्या...
– नरेन्द्रसिंह कार्की दार्चुला । गत वर्ष दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले फाट्टफुट्टरूपमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा बजार अनगुमन गर्यो तर यो वर्षको दोस्रो चौमासिकसम्म बजार अनुगमनको काम ठप्प छ । यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवार...
बुटवल– रुपन्देहीमा बजार अनुगमनले तिव्रता पाएको छ । जिल्लाका स्थानीय तहहरुले आ आफ्नो क्षेत्रमा बजार अनुगमनलाई प्रथमिकता दिएका हुन् । बुटवल उपमहानरपालिका र सिदार्थ नगरपालिकाले बजार अनुगमन गरी म्याद सकिएका समान बरामद गरी नष्ट गरेका छन् । सिद्धार्थ नगरपालिकाक...
सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । ...
दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ। बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले शहरदेखि गाउँसम्म नै महँगी चुलिएको छ। बजारमा भएको अचाक्ली महँगीका कारण उपभोक्ता मारमा परेका छन्। चाडपर्वका समयमा हरेक वर्ष उ...
बर्दिवास– बडादशैंलाई लक्षित गरी बर्दिवास नगरपालिकाले आइतबारदेखी बजार अनुगमन शुरु गरेको छ । सो क्रममा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उपमेयर कृष्णमाया गौतमले अनुगमनका क्रममा अखाद्य र म्याद गु...
बैतडी–कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो...
पोखरा– गण्डकी प्रदेश सरकारले नजिकिन लागेको चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन गर्ने भएको छ । भदौं २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक विका...