केन्द्रीय संस्करण

बम विष्फोट

गोकुल बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा एकजना पक्राउ access_timeफागुन २८, २०७६

काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा देवी बहादुर गुरुङ रहेका छन् । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।  जिल्ला ...

टाइम बमले मधेस अशान्त ! access_timeमंसिर ३०, २०७६

काठमाडौं । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्र...

भोलि धनुषाभरीका संस्थागत विद्यालय बन्द access_timeमंसिर २८, २०७६

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परि एक विद्यार्थीको समेत मृत्यु भएपछि आइतबार जिल्लाका सबै संस्थागत बिद्यालयहरु बन्द रहने भएका छन् ।  जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घट...

पिपरा गाउँपालिकाका उम्मेदवारको घरमा बम विस्फोट access_timeमंसिर १२, २०७६

काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो ।  विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।  घटनास्थल पिपरा गाउँपालिका वड...

पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विष्फोट access_timeमंसिर ११, २०७६

पोखरा । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।  विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ ।...

प्रहरी जवानलाई लक्षित गरी बम प्रहार गर्ने कार्यमा संलग्न पक्राउ access_timeकात्तिक २६, २०७६

रौतहट । ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २...

गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ access_timeभदौ २३, २०७६

झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको  गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ...

नेकपा सचेतकको घरमा बम विष्फोटन गराउने विप्लव समूहका ३ नेता पक्राउ access_timeभदौ ६, २०७६

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले असार ३१ गते प्रदेश पाँचका नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा घरमामा बम विष्फोटन गराएको अभियोगमा ३ जना प्रकाउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार पक्राउ पर्नेम...

मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन access_timeसाउन ३१, २०७६

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।   सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ र...