बागमती प्रदेश सभा

बागमती प्रदेशसभा बैठक अनिश्चित, कानुन निर्माण ठप्प access_timeमाघ ९, २०७८

मकवानपुर । सत्तापक्ष र प्रतिपक्षबिचको विवादका कारण बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा प्रदेशमा आवश्यक कानुन निर्माण ठप्प छ । बागमती प्रदेशमा विगत एक वर्ष अघिदेखि प्रदेशसभा बैठक प्रभावकारी रूपमा अघि बढ्न नसकेको हो । त्यस यता प्रदे...

मुख्यमन्त्री अल्पमतमा : बागमती प्रदेशसभा बैठकमा एमाले उपस्थित नहुने access_timeकात्तिक ४, २०७८

बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ । एमालेको वडा र पालिका अधिवेशनको तयारी सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको हो । एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा ...

बागमती प्रदेश : सांसदहरुलाई घर भाडाबापत वर्षमा झण्डै दुई करोड खर्च access_timeसाउन २९, २०७८

मकवानपुर । बागमती प्रदेशसभा सदस्यहरुको आवास सुविधाबापत गत आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि गत आर्थिक वर्ष १ करोड ९० लाख ४ हजार ७४९ रुपैयाँ खर्च भएको छ । विभिन्न समितिका सभापति...

बागमती प्रदेशसभा बैठकमा विपक्षीको अवरोध access_timeअसार १९, २०७८

बागमती प्रदेशसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । शनिबार प्रदेश सरकारको विनियोजन विधेयकमाथि छलफलका लागि बसेको दोस्रो बैठकमा विपक्षी दलहरूले संविधान र लोकतन्त्र माथि नै प्रहार हुने गरी बजेट कार्यक्रम विवरणको २ प्रकारका पुस्तक प्रकाशन गरेको भन्दै बैठक अवरु...

X