बाघको आक्रमण

भैंसी चराउन जाँदा बाघको आक्रमणबाट एक जनाको मृत्यु access_timeभदौ २६, २०७९

भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किदै गरेका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो । प्रहरीले आइतबार बिहान साढे ८ ...

बाघकाे आक्रमणबाट एक महिला गम्भीर घाइते access_timeअसार १८, २०७९

बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।  पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीय बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडि...

निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण, अवस्था अज्ञात access_timeअसार २, २०७९

सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय  रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्याल...

बाघको आक्रमणबाट एक हप्तामा २ जनाको मृत्यु, स्थानीयहरु त्रसित access_timeकात्तिक २७, २०७६

बुटवल ।  बाँकेमा एक हप्ता बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । जिल्लाको राप्ती–सोनारी–८ मा रहेको शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको मङ्गलबार पाटे बाघको आक्रमणबाट ज्यान  ज्यान भएको छ...

बाघको आक्रमणबाट महिलाको मृत्यु access_timeअसोज १५, २०७६

बर्दिया – पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकार...