केन्द्रीय संस्करण

बाबुराम भट्टराई

बाबुरामको प्रश्न : गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ ? access_timeमंसिर १२, २०७७

  काठमडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ भनेर सोच्नुपर्ने जिज्ञासा राखेका छन् । केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका ...

बाबुरामको वरियता : जसपा नेपालमा भट्टराईको ‘रोल नम्बर’ कति ? access_timeकात्तिक १४, २०७७

  कात्तिक ३ गते बसेको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकले डा. बाबुराम भट्टराईलाई परिषद्को अध्यक्ष बनाए पनि पार्टीमा हालसम्म उनको वरियाता स्पष्ट पारेको छैन । पार्टीले सार्वजनिक गरेको केन्द्रीय समितिको नामावलीमा एक नम्बरमा महन्थ ठाकुरको नाम छ ...

काँग्रेसको चुनौतीपछि उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न बाबुरामको माग,  सहयोग गर्ने प्रतिबद्धता access_timeअसोज २६, २०७७

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन नेपाली काँग्रेसले चुनौती दिएपछि डा. बाबुराम भट्टराईले उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्। पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अल...

केपी ओली गणतन्त्र विरोधी हुन्, प्रचण्ड पनि संविधानसभाको पक्षमा थिएनन् access_timeअसोज ३, २०७७

  पूर्वप्रधानमन्त्री समेत रहिसकेका बाबुराम भट्टराई नेपाली राजनीतिमा चिनाइबस्नुपर्ने नाम होइन । नेपालमा गणतन्त्रको जग हाल्ने तत्कालीन माओवादी जनयुद्धका मुख्य योजनाकारमध्येका एक भट्टराई माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणपछि ‘माओवादी आन्दोलनको उपदेयता सकिएक...

बाबुराम भट्टराईलाई सूर्य थापाको जवाफ : ओली जेल बस्दा तपाईं फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो access_timeभदौ २२, २०७७

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वतमान अर्थमन्त्री युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले देशको प्रधानमन्त्री भैसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर प्रश्न गरेका छन् ।  थापाले सामाजिक सञ्...

हजुरबा बने बाबुराम access_timeअसार २८, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आइतबार बिहान शिशु बोकेको ३ वटा फोटो ट्वीटरमार्फत सार्वजनिक गर्दै लेखे, ‘बल्ल हजूबा भैयो ।’  उनकी एकमात्र छोरी मानुसी यमी भट्टराईले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।  ट्वीटरमा भट्टराईले...

बजेटमा बाबुरामका ७ सुझाव : सबैले सम्पत्ति घोषणा गरौँ access_timeजेठ १८, २०७७

काठमाडौ । समाजवादीका नेता तथा सांसद बाबुराम भट्टराईले सम्पतिको अभिलेखिकरण गर्नुपर्ने लगायत बजेटमा सातवटा सुझाव दिएका छन् । बजेटमाथिको छललफलमा भाग लिँदै डा. भट्टराईले आइतबार प्रतिनिधि सभामा यस्तो विचार व्यक्त गरेका हुन् । उनले संकट समाधान गर्न किसिमको बजेट नआएाके भ...

बाबुरामले भनेजस्तै कार्यकारी भूमिकामा पुरानो पुस्ताको औचित्य सकियो ? access_timeबैशाख २७, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रश्न गरे– यो देशमा ३८ जना प्रधानमन्त्री भइसके, कसको सम्झना गर्छ मान्छेले ? जवाफ पनि उनले नै दिए– बीपी कोइराला लगायत एकाध जनाको नाम मा...

अपहरण राजनीतिक संस्कारको कुरुप नमूनाको सबैभन्दा कुरुपतम् रुप हो : बाबुराम भट्टराई (भिडियो अन्तरवार्ता) access_timeबैशाख १६, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले पूर्वराज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरणसम्बन्धमा राज्यले छानविन र आवश्यक कानुनी कारवाही गर्न नचाहनु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । रातोपाटीसँगको अन्तरवार्तामा डा. भट्टराई...

‘ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति बिदा गरौं’ access_timeबैशाख १३, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।  भट्टराईले ओली प्रवृत्ति कोरोनाभाइरस भन्दा पनि खतरनाक भएको भन्दै  बेलैमा नचिनिए गम्भीर संकट आउनसक्ने चेतावनी दिएका छन् ।  &lsqu...

अस्पताल भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था सामान्य, आज डिस्चार्ज access_timeचैत ६, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।  स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई बुधबार साँझ शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए ।   समाजव...

प्रदेश २ को नामकरण हुन नसकेपछि बाबुराम भट्टराईले भने– कुछ तो शरम करो यारो ! access_timeचैत ५, २०७६

काठमाडौँ । प्रदेश २ को नामकरण हुन नसकेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दी भाषामा ट्वीट गर्दै सो प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् । ‘मधेसी पहिचानलाई संविधानले नै स्वीकार गरिसक...

देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा हुँदा आर्थिक विकास सुस्तः डा. भट्टराई access_timeफागुन २४, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शन...

लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता राख्नुपर्छः बाबुराम भट्टराई access_timeफागुन २३, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्वसँग दीर्घकालीन सोच र दृष्टि हुनुपर्ने बताएका छन् । होटल एम्बासडोरले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले अरुले गरेकै काम गर्ने लिडर नहुने र लिडरले अरुले भन्दा परसम्म देख्न सक्ने क्षमता र...

प्रधानमन्त्री ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै बाबुरामले उठाए प्रश्न, पूर्वप्रमहरुको पनि सम्पत्ति छानबिन गर्न माग access_timeफागुन १४, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।  बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका...

बाबुराम भट्टराईको प्रष्टीकरण : मातातीर्थको जग्गा बितरण विधिसम्मत छ access_timeफागुन १४, २०७६

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले मातातीर्थ र ललिलतानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरेका छन् ।  उनले राजनीतिक र कानुनी रुपमै आफूल...

अबको वैकल्पिक शक्ति समाजवादी पार्टीः बाबुराम भट्टराई access_timeफागुन १०, २०७६

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए । तर, उनीह...

जहाज ‘डिले’ हुँदा जु-यो प्रचण्ड र बाबुरामको भेट access_timeफागुन ४, २०७६

काठमाडौं । गत फागुन १ गते जनयुद्ध दिवसका अवसरमा प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर काँग्रेस नेता र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दोहोरी चलिरहेको छ । अध्यक्ष प्रचण्डले पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा तत्का...

विकास मोडल ‘बटम टु टप’ हुनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई access_timeमाघ २८, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकास मोडल तलदेखि माथि (बटम टु टप) हुनुपर्ने बताएका छन् ।  कर्णाली सञ्चार नेटवर्कद्वारा आज सुर्खेतमा आयोजित कर्णाली उद्यमशीलता, नेतृत्व समिट तथा आवार्ड (केल्सा) अन्तर्गत ‘राजनीतिक, सामाजिक र नेतृत्व विकास&...

अख्तियारको नियत खराब देखियो: बाबुराम भट्टराई access_timeमाघ २३, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण बिहिबारको प्रतिनिधिसभाको बैठक स्थगित ...

Page 1 of 3