केन्द्रीय संस्करण

बालक

८ वर्षीय बालक हत्या प्रकरणः १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश access_timeसाउन २२, २०७७

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा ८ वर्षीय बालकको हत्या गरेको घटनामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो । सरक...

काठमाडौंका विभिन्न स्थानबाट ७ बालकको उद्धार access_timeफागुन २७, २०७६

काठमाडौं । काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्...

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालकको मृत्यु access_timeमाघ १३, २०७६

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक सुनार रहेको प्रहरीले जनाएको छ ।  आज करीब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्क...

सिरहामा जंगली हात्तीको आक्रमणबाट एक बालकको मृत्यु access_timeमंसिर २४, २०७६

सिरहा । सिरहामा जंगली हात्तीको आक्रमणमा परि एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हात्तीको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नपा ७ रामपुरका श्रवण महतोको १० वर्षीय छोरा रविन्द्र महतोको मृत्यु भएको हो । उनको सोमबार राती उपचारको क्रममा मृत्यु भएकोे प्रहरी...

जुम्लामा हप्ता दिनअघि हराएका बालक मृत फेला access_timeमंसिर १२, २०७६

जुम्ला । पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक ...

७५ मुद्दाका प्रतिवादी बालक access_timeकात्तिक २८, २०७६

–काशीराम शर्मा   बाँके । जिल्ला अदालत बाँकेमा ७५ वटा मुद्दाका प्रतिवादी बालक रहेका छन् । विभिन्न जिल्लामा आपराधिक घटनामा संलग्न रहेको अभियोग लागेका ११९ जना बालबालिकालाई बाल सुधार गृह बाँकेमा राखिएको छ । चोरी, लागुऔषध कारोबार र बलात्कारको अभियोग लागे...

कोहलपुरबाट हराएका चार बालकको सकुशल उद्धार access_timeकात्तिक २७, २०७६

बाँके । एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले आज उद्धार गरेको छ । गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारला...

नुवाकोटमा ३ वर्षीय बालकको हत्या access_timeकात्तिक १५, २०७६

नुवाकोट- बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या भएको हो ।   रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले...

बसको ठक्करबाट २ बालकको मृत्यु भएपछि सडक अवरुद्ध access_timeकात्तिक १५, २०७६

कैलाली– बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया गाउँपालिका–१ का आठ वर्षीया अंशु च...

घरको आँगनमा पकाएर राखेको खोलेमा परेर दुई वर्षको बालकको मृत्यु access_timeकात्तिक ८, २०७६

माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ ।  सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो ।  बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालक...

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु access_timeकात्तिक ४, २०७६

चितवन-चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ४ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।  उनका बुबाआम...

डाक्टरको लापरबाहीले डेढ महिनादेखि ओछ्यानमा ११ वर्षीय बालक, मेडिकल काउन्सिलमा पर्‍यो उजुरी access_timeभदौ २२, २०७६

काठमाडौं– राति एकाएक पेटको एकपट्टीको भाग अशह्य पीडा भयो । एकाएक ११ वर्षीय बालक छटपटिन थालेपछि परिवारमा तनाव भइहाल्छ । आमाले परिवारका अरु सदस्यसँग छलफल गरिन् र उपचारका लागि लैजाने सल्लाह भयो भक्तपुरको नेपाल–कोरिया नगरपालिका मैत्री अस्पताल ।  क...