केन्द्रीय संस्करण

बिदा

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा access_timeभदौ ६, २०७७

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा प्रदेश सरकारले आइतबार सार्बजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिए ।  उनका अनुसा...

जात्रा मनाउन दुई दिन बिदा ! access_timeसाउन १६, २०७७

कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् ।   पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा त...

व्यास जयन्तीमा सार्वजनिक बिदा access_timeअसार २०, २०७७

तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आइतबार मनाइने गुरु पूर्णिमाका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।     नगरपालिकाको ३२औँ नगरसभाक...

सोमबार कर्णाली प्रदेशको ९ जिल्लामा सार्वजनिक बिदा access_timeअसार १४, २०७७

काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा सोमबार (असार १५ गते) सार्वजनिक दिने निर्णय भएको आन्तरिक म...

मगर दिवसमा पाल्पामा फागुन १५ गते सार्वजनिक बिदा access_timeफागुन १३, २०७६

पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ । पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेको जिल्ला हो ।      मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मना...

आज सार्वजनिक बिदा access_timeकात्तिक १३, २०७६

काठमाडौं– सरकारले कार्तिक बुधबार सार्वजनिक विदा दिएको छ ।  नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउँदैछन् ।  काठमाडौं उपत्यकाका नेवार समुदायले कार्ति...

गर्भवती जाँच र महिनावारी हुने कर्मचारीलाई बिदा access_timeकात्तिक ३, २०७६

पाल्पा– पछौटेपन उन्मुलन समाज (बेस) नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । गर्भ परीक्षण गराउन चार दिन र महिनावारीका समय एक दिन आराम गर्न बिदा दिने निर्णय भएको संस्थाका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताए । &l...