बेथानचोक गाउँपालिका

बेथानचोकले ल्यायो ५९ करोड ११ लाखको बजेट access_timeअसार ११, २०७९

बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले नीति कार्यक्रमको कार्यान्वयनका लागि विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ  ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ क...