भाइरल

भाइरल बालकलाकारहरु : कोहीलाई घर, कोही सडकको भर access_timeअसार १४, २०७९

पछिल्लो समय मिडियादेखि सामाजिक सञ्जालसम्म बालगायक सचिन परियार भाइरल बनेका छन् । चर्चाको विषय भने गायन नभएर उनको अहिलेको अवस्था बनेको छ । उनको मानसिक अवस्थासमेत पहिलेझैँ नरहेको भन्दै माग्दै हिँडेको भिडियो समाचार केही युट्युबरले बनाएका थिए । उनको त्यो अवस्थाको जिम्मे...